सामाजिक कथामा बनेको ‘बषन्जि’लाई युनिभर्सल सर्टिफिकेट



काठमाडौँ। गौरी शंकर इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्र ‘बषन्जि’ सेन्सर पास भएको छ। सुरज मैनालीले निर्देशन गरेको चलचित्रमा सरिता गिरि,अशिम निरौला,मिथिला शर्माको मुख्य भूमिका रहेको छ। प्रोडक्सन डिजाइनर यम ओलीले दिएको जानकारी अनुसार चलचित्रले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। सामाजिक कथा बस्तुमा बनेको चलचित्रको बिदेशमा बिसेष गरे पश्चात नेपालमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.