काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफूले नेपाली कांग्रेस रोज्नुको कारणबारे स्पष्ट पारेकी छिन् । उनले धेरै पटक स्व–संवाद, स्व–विश्लेषण र स्व–विचार गरेर नेपाली कांग्रेस प्रवेश गरेको बताएकी छिन् । कलाकारिता, व्यवसाय, सामाजिक सेवाको...
Contact Us
मदनकृष्णको जन्मदिन पारेर ‘एउटा सपना छ’को लिजेन्ड्री भर्सन सार्वजनिक
काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार मदनकृष्णको जन्मदिनको अवसर पारेर उनको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’गीतको लिजेन्ड्री भर्सन सार्वजनिक...
भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेसमा प्रवेश
काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रमकाबीच केसी र खड्का कांग्रेसमा प्रवेश गरेका हुन् । यस्तै, नेपाल चलचित्र कलाकार संघका...
‘रम रम मरौटी’ले जति खुशी दियो त्यो भन्दा धेरै पीडा दिएको छ : मोडल ओबी रायमाझी
काठमाडौं । गतवर्षको निकै हिट गीत हो, ‘रम रम मरौटी’ । नेत्र अर्यालको शब्द रहेको यो गीतमा खेम सेञ्चुरी र अस्मिता अधिकारीले स्वर दिएका छन् । अभिनेत्री पूजा शर्मा र मोडल ओबी रायमाझीको अभिनयका साथ जब गीतको भिडियो सार्वजनिक भयो...
सलिनाले जितिन् मिस नेवाः नेपाल ११४२ को ताज
काठमाडौँ। काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज चुमेकी छन्। नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा १८...
कार्मको ‘षट्कोण’ लाई पिजी सर्टिफिकेट
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘षट्कोण’ सेन्सर पास भएको छ । सोमबाट सेन्सर बोर्डले सिनेमालाई पिजी सर्टिफिकेट दिएको छ । अब सिनेमा हेर्न चाहने १६ बर्षभन्दा मुनिका दर्शकले अभिभावक साथमा लिएर हल जानु...
बिनोद र अस्मिताको ‘सुन सानो कथा’ मा आर्यन र रोजी (भिडियो)
काठमाडौँ। गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियो राजधानी...
अब रचनाको स्वर फिल्मका गीतमा पनि
काठमाडौं । पछिल्लो पुस्तामा रुचाईएकी गायिका रचना रिमालको स्वर अब फिल्ममा पनि सुन्न पाईने भएको छ । रचनाले ‘धुर्मुस–सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’मार्फत पाश्र्व गायनको यात्रा शुरु गरेकी हुन् । यद्यपी, यो फिल्म हलमा रिलिज...
गीतकार गिरीको ‘हाँस तिमी’ सार्वजनिक (भिडियो )
काठमाडौं। लामो समय देखि युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ‘हाँस तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको गीतमा गायिका मेलिना नेवारको स्वर र संगीतकार बसन्त थापाको संगीत...
वोर्ड सदस्य कटुवालको नेतृत्वमा हेटौडाबाट सिनेमा हल अनुगमन सुरु
काठमाडौँ। चलचित्र विकास वोर्डले काठमाडौंबाट चलचित्र भवनहरुको अनुगमन सुरु गरे संगै मोफसलमा पनि अनुगमन सुरुवात गरेको छ । वोर्डका सदस्य राज कटुवाल, बक्स अफिसका प्राविधिक सुनिल नेपालीको टोलीले शनिबार हेटौडामा रहेका दुईवटा...
प्रशान्त,रबिन र शिशिरलाई मन पर्यो सौगात र दीयाको ‘मन्त्र’
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन्त्र’ को आज आइतवार सेलिब्रेटी राखिएको थियो। रन्जना सिनेप्लेक्स न्युरोडमा रखिएको शोमा कलाकार प्रशान्त ताम्राकार,रबिन तामाङ,शिशिर वाङ्गेदल लगायतले चलचित्र हेरेका छन्। शुक्रवारबाट...
‘हेल्लो जिन्दगी’को ‘रिमझिम रिमझिम’ मा विक्रम र दीपिका (भिडियो)
काठमाडौँ। एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’को ‘रिमझिम रिमझिम’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्देशक बोहोराकै शब्द, अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वरमा रहेको हृदयस्पर्शी गीतमा फिल्मका प्रमुख अभिनेता...
शिवदेखि रचनासम्मको स्वर समावेश गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक
काठमाडौं । गीतिसंग्रह निकाल्नु अत्यान्तै दुर्लभ भएको अवस्थामा आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक गरिएको छ । गीतकार वीरेन्द्र पाठकको रचना एवं संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन् ।...
मिलनको ‘वर एण्ड वधु’ मा भित्रिइन् साम्राज्ञी
काठमाडौँ। निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘वर एण्ड वधु’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ट्री भएको छ । निर्माणपक्षका अनुसार, केही दिन अगाडि मात्र साम्राज्ञीसँग लिखित सम्झौता भएको हो । यो सँगै...