काठमाडौं। म्यूजिक भिडियो निर्देशकहरुको छाता संस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ । शुक्रवार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ...
Contact Us
‘कालो केशमा रेलिमई’ अब फिमेल भर्सनमा पनि
काठमाडौं । स्रोता एवं दर्शकले रुचाएको गीत ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा पनि आउने भएको छ । ६ महिनाअघि दिनेश ढकालको शब्द, संगीत र स्वरमा ‘कालो केशमा रेलिमई’ गीत सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएसँगै स्रोता दर्शकले निकै...
‘मन्त्र’आजदेखि हलहरुमा
काठमाडौं । शुक्रबारदेखि नयाँ नेपाली चलचित्र ‘मन्त्र’ देशव्यापी प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ । मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन...
देबराजको ‘फेरि भेटौंला’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक एवं संगीतकार देबराज आले मगरको ‘फेरि भेटौंला’ गीतको भिडियो सार्वजनिक गरिएको छ । हर्क साउदको शब्द रहेको गीतको भिडियोमा कलाकार निलकमल जोशी र माया श्रेष्ठ फिचर्ड छन् । छोटो समयमा बसेको माया प्रेमको कथालाई...
चक्रको ‘चस्मा’ भिडियोमा कमेन्ट गर्दा रिचार्जकार्ड
काठमाडौँ। गायक तथा संगीतकार चक्र बमको नयाँ गीत ‘चस्मा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चक्रको शब्द तथा संगीत छ। सार्वजनिक गीतमा अस्मिता अधिकारी र समिर आचार्यले स्वर दिएका छन् । पश्चिमेली पहाडी भाकाको डान्सिङ नम्बरमा चक्रसँगै...
‘आँधि तुफान २’ श्रावण २० गतेबाट प्रदर्शनमा आउने
काठमाडौं। कोराना महामारीका बीच निर्माण गरिएको सिनेमा ‘आँधि तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । आगामी श्रावण २० गतेबाट प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारलाई स्थान दिइएको छ । सस्पेन्स...
‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। आगामी जेठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ५५ सेकेण्ड लामो टेलरमा ब्यास, अकेशा...
‘ग्राण्ड प्रिमियर’मा दीपक–दीपादेखि निश्चलसम्मले हेरे ‘मन्त्र’, भने – ‘अर्गानिक सिनेमा’
काठमाडौं । भोली अर्थात शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सिनेमाको बुधबार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो ।...
‘कबड्डी ४’को ट्रेलर रिलिज [ट्रेलरसहित]
काठमाडौं । प्रतिक्षित चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र जेठ १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ राई, सौगात मल्ल र...
म्युजिक भिडियोमा पहिलोपटक देखिँदै मुरलीधर
काठमाडौं । ‘उडायो सपना सबै हुरीले…’ भन्ने गीत नसुन्ने नेपाली सायदै कोही होला । यो गीत लेख्ने, गाउने कलाकार हुन् मुरलीधर मिझार । उनका ‘चिसो चिसो सिरेटोमा…’, निष्टुरीलाई माया गरी आफैलाई रोगी बनाएँ’ गीतहरु पनि उत्तिकै...
निर्माता छबिराज ओझालाई मातृशोक
काठमाडौं । थुप्रै हिट चलचित्र दिएका निर्माता छबिराज ओझालाई मातृशोक परेको छ । छबिराजकी आमा डम्बरकुमारी ओझाको बुधबार बिहान धरानस्थित निवासमै निधन भएको हो । उनी ९९ वर्षकी थिइन् ।
‘कठपुतली’ हेरेका बुटवलका धिरज थापाले जिते ‘आइफोन १२’
काठमाडौं । गत बर्षको पुष १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’ले दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि उपहार योजना अगाडि सारेको थियो । चलचित्र हेर्नका लागि सिनेमा हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा...
रञ्जना सिनेप्लेक्समा १७५ रूपैयाँमै सिनेमा हेर्न पाइने
काठमाडौँ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १७५ रूपैयाँमै टिकट वितरण गर्ने भएको छ। वैशाख १४ गतेदेखि लागू हुने गरी प्रत्येक बुधबार र बिहीबार उक्त मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने छन्।...
रचना रिमालको स्वरमा ‘मेरो तस्बिर’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘मेरो तस्बिर’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सेन्टिमेन्टल गीतमा डा. बिष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, कमल सौरागको एरेन्ज छ । ‘मेरो तस्बिर’ गीत ११...