Contact Us

केकीको ‘सिल्ली फो’ को सकियो डविङ

काठमाडौँ। आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’को डविङ सकिएको छ । बैशाख पहिलो हप्ताबाट चलचित्रको डविङ कार्य सुरु भएको थियो । अब सम्पादन, ब्याकग्राउन्ड स्कोर, कलर लगायतको कार्य बाँकी रहेको निर्देशक...

थानेश्वरको गजल गीत ‘बेचेर सपना मैले’ यूट्युब ट्रेन्डिंगमा

काठमाडौं। नेपाली गजल गायनको दुनियामा फरक शैलीमा प्रस्तुत हुने गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ यतिबेला चर्चामा छ । भिडियो शेयरिंग प्लाटफर्म यूट्युब र टिकटकमा धेरै सुनिने र देखिने गीतमा केहि दिनयता ‘बेचेर सपना’ पर्दछ...

चलचित्र पत्रकार संघ नेपाल द्वारा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा २३ औं वार्षिक उत्सव मनाउने भएको छ । संघले जारी गरेको विज्ञप्ती अनुसार जेठ ७ गते शुभकामना आदानप्रदान गरि उक्त दिवस मनाउने तयारी गरेको हो । यस्तै...

‘लाइफ इन एलए’ को गीत सार्वजनिक

काठमाडौँ। सुर्य एन श्रेष्ठ निर्देशित सिनेमा ‘लाइफ इन एलए’को गीत सार्वजनिक गरिएको छ । आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । ‘उदाएर आयो तिमी’ बोलको गीतमा...

सचिनको ‘छ भनुँ की छैन’ मा सरोज र आस्मा

काठमाडौं। गायक सचिन रौनियारले आफ्नो गीत ‘छ भनुँ की छैन भनुँ’को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच शुक्रबार यो गीतको भिडियो विभिन्न अग्रज कलाकारहरुबाट सार्वजनिक गरियो । यो गीतको भिडियोलाई कार्टुन क्रिउले बनाएको...

‘के घर के डेरा’ को शुभमुहूर्त

काठमाडौँ। शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो । शुभमुहूर्त गरिएपनि सिनेमाको रेगुलर छायांकन जेष्ठ २ गतेबाट मात्रै...

‘षट्कोण’ आजबाट देशैभर प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘षट्कोण’ रिलिज भएको छ छ । मिलन डि काप्रिले निर्देशन गरेको चलचित्र ‘षट्कोण’ क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको हो । देशभर एक साथ प्रदर्शनमा आएको...

नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ प्रशारण सुरु

काठमाडौँ। ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ । उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बिच प्रतिस्पर्धा हुनेछ । प्रत्येक...

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिए

काठमाडौँ। ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन् । राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छनौट...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का उत्कृष्टलाई अवार्ड वितरण

काठमाडौं । गोरखा जिल्लाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड वितरण गरिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गत वैशाख ५ देखि ७ गतेसम्म यो महोत्सव आयोजना गरिएको थियो । उक्त महोत्सवमा...

‘मन बिगार्यो स्त्री जातैले’ भन्दैछन् पुष्प र सुधिर [म्युजिक भिडियो]

काठमाडौं । गीतकार डिआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार उपाध्यायले विभिन्न कृतिको माध्यमबाट थुप्रै पटक विश्व रेकर्डमा नाम लेखाईसकेका छन् । प्रदाप दास र रचना रिमालको स्वर...

डिपी र ममताको स्वरमा ‘मायाको मौसम’, सुधिरको जन्मदिन पारेर सार्वजनिक

काठमाडौं । गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ । भिडियोका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधबार गीत सार्वजनिक गरिएको हो । सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को...

‘षट्कोण’ टाइटल ट्रयाक सार्वजनिक

काठमाडौं । आगामी शुक्रबार अर्थात बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘षट्कोण’ को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । विराज गौतमको स्वरमा रहेको गीतमा शब्द तथा संगीत विराज गौतम र बिसेष पाण्डेको रहेको छ। मिलन डि काप्रिले...

मदनकृष्ण र हरिवंशको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा परेको छ । ४० मिनेट अवधिको यो सर्टफिल्म चार दिनअघि ‘मह संचार’ च्यानलमार्फत सार्वजनिक गरिएको थियो । सर्टफिल्मले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.