Contact Us

चलचित्र पत्रकार संघ दाङ शाखाको १४ औँ वार्षिकोत्सव

दाङ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रमकाबीच संघले वार्षिकोत्सनव मनाएको हो । संघका शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख...

बसन्तको ‘रेलिमै…’लाई २० लाख दर्शक, रुचाए दाईजो प्रथाको पीडा बोलेको गीत

काठमाडौं । बसन्त विश्वकर्माको नयाँ गीत ‘रेलिमै…’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । बसन्त र शान्तीश्री परियारको स्वर रहेको गीतले सुरुवातका दिनमा भने खासै भ्युज पाएको थिएन् । मिठासपूर्ण अडियो र भिडियोमा उठाईएको दाईजो...

कमेडी सिरियल ‘मालामाल’को प्रशारण सुरु

काठमाडौँ। कमेडी सिरियल ‘मालामाल’ को प्रशारण सुरु भएको छ । ओएसआर डिजिटलको प्रस्तुति रहेको सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य...

खगेन्द्र निर्देशित ‘पानीफोटो’को मोसन पोष्टर रिलिज

काठमाडौं । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण टिमले फस्टलुकका रुपमा चलचित्रको डाइनामिक मोसन पोष्टर रिलिज गरेको हो । बेपत्ता छोराका पर्खाइमा बसेका...

‘काँडेतार’को टिजर सार्वजनिक

काठमाडौं । राष्ट्रिय भावनामा आधारित चलचित्र बनाउँदै आएका नवल खड्का निर्देशित नयाँ चलचित्र ‘काँडेतार’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत चलचित्रको १ मिनेट १२ सेकेन्ड अवधिको टिजर सार्वजनिक गरिएको हो ।...

युट्युब ट्रेन्डिङमा स्थान जमाएका यी नेपाली गीत

काठमाडौं । युट्युबमा हरेक दिनजसो नयाँ–नयाँ गीतका भिडियोहरु सार्वजनिक हुन्छन् । धेरै गीतहरु आएको स्रोता दर्शकले पत्तो समेत पाउँदैनन् । केही गीतहरुले भने दर्शक स्रोताको मन जित्दै युट्युबमा राम्रो भ्युज पाउने गर्छन् । अहिले गीत...

चलचित्र ‘डलर एयूडी’ निर्माणको घोषणा

काठमाडौं । ‘डलर एयूडी’ नामक चलचित्र निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथामा रहेर चलचित्र निर्माण गर्न लागिएको जानकारी दिईएको हो । देवकुमार श्रेष्ठको निर्देशनमा सन्तोष...

गायक धर्मेन्द्र सेवानले ल्याए रमाईलो गीत ‘एैयो रैयो सैयो’

काठमाडौं । गायक धर्मेन्द्र सेवानले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको स्वरमा ‘एैयो रैयो सैयो’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । गीतमा धनमाया परियारको शब्द तथा संगीत रहेको छ । रमाईलो झ्याऊरे गीतको भिडियोलाई पनि रमाईलो खालको...

संगीत रोयल्टी संकलन समाजले गर्यो १ करोड भन्दा बढी रोयल्टी वितरण

काठमाडौँ। संगीत रोयल्टी संकलन समाज नेपालको १६ औं स्थापना दिवसको अवसरमा श्रष्टा सम्मान एवम् रोयल्टी बितरण कार्यक्रम २०७९ राजधानीमा सम्पन्न भएको छ । उक्त अवसरमा संस्था स्थापना गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरु तथा अग्रज...

पुष्प र अञ्जनाको अभिनयमा ‘नबोल हेपेर’, भिडियोमा मूर्तिकार र पण्डितकी छोरीबीचको प्रेम

काठमाडौं । अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बिष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन् । मिलन विष्टको शब्द, नविन रावलको संगीत रहेको गीतलाई मोहित...

रामजी र प्रविशाले स्वर दिएको ‘मनमा पिर’मा बादल र प्रियना, भिडियो युट्युब ट्रेन्डिङमा

काठमाडौं । ‘मनमा पिर’बोलको गीत सार्वजनिक गरिएको छ । बुधबार साँझ सार्वजनिक गीतको भिडियो युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै अगाडि उक्लिरहेको छ । रामजी खाँड र प्रविशा अधिकारीको स्वर रहेको यस गीतको शब्द रामकान्त न्यौपानेले कोरेका हुन्...

‘जी–बब’को ‘फाइनल्ली भेटियो’ रिलिज, गीतले पाउँदैछ लोभलाग्दो भ्युज

काठमाडौं । पछिल्लो समयका चल्तिका ¥यापर ‘जी–बब’को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक गरिएको छ । बुधबार बेलुकी राजधानीको ठमेलको एक कार्यक्रमकाबीच सार्वजनिक गीतले भ्युज राम्रो पाईरहेको छ । ‘जी–बब’ले नै तयार पारेको यो गीतको भिडियो...

…अनि हलमा फ्लप ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउने सोँचमा पुगे शोभित

काठमाडौं। हल प्रदर्शनमा असफल भएको चलचित्र हो, ‘डाँडाको वरपीपल’ । शोभित बस्नेत निर्देशित चलचित्र गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । हल प्रदर्शनमा चलचित्र हेर्न दर्शकको निकै खडेरी परेको थिया् । तर, हलमा असफल यस चलचित्रको...

‘घनचक्कर’ को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक

काठमाडौँ। असार १० गतेबाट प्रदर्शनकोको तयारीमा रहेको चलचित्र ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्र बीचको प्रेम र पैसा चक्कर देखाइएको छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.