काठमाडौँ। साहित्यकार, नाट्य–चलचित्र निर्देशक प्रकाशआङदेम्बेको अंगे्रजीभाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’ डेनमार्कमाविमोचनभएको छ । एसोसिएसनअफ भुटनिज कम्युनिटिस इन डेनमार्क र...
Contact Us
पुष्पा गजमेरको ‘लुकाएर तिमीलाई’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका पुष्पा गजमेरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लुकाएर तिमीलाई’बोलको गीतमा शब्द रचना बिष्णु भण्डारीको र संगीत सरोज पोखरेलको रहेको छ। माया प्रेमको भाव बोकेको गीतको एरेन्ज देबेश...
कमल खनालको मार्मिक गीति कहानी ‘बाकस’ सार्वजनिक(भिडियो)
काठमाडौं । गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन् । बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा उनले ‘बाकस’ बोलको गीति कहानी सार्वजनिक गरेका हुन् । खनाल स्वयंमको शब्द एवं संगीत रहेको गीतलाई मनोज...
प्रमोदको ‘तिम्रो फोटो नहेरेको’ बोलको गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिम्रो फोटो नहेरेको’बोलको गीतमा शब्द सुनिल धितालको र शब्द रचना राज कुमार बगरको रहेको छ। बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोमा गोकर्ण ओली...
रानी र विजयको ‘कालो कोठीमा’मा नम्रता र सुधीर (भिडियो)
काठमाडौँ। गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माथनको एरेन्ज छ । भिडियोमा नम्रता सापकोटा र...
‘गोर्खा : बिनिथ द ब्रेभरी’को बिशेष शो सम्पन्न
काठमाडौँ। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को काठमाडौँमा बिशेष शो सम्पन्न भएको छ । शनिवार आयोजित शोमा कुलवीर थापाका छोराहरु...
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्न जरुरी : सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्नुपर्ने बताए । नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारण सभामा उनले विदेशमा रहेका...
विरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’ मा शिल्पा र सागर (भिडियो)
काठमाण्डौँ । विरही कार्की र अन्जु पन्तको आवाजमा रहेको लोक तथा दोहोरी गीत ‘मायाको ढोका खालिदेउ’ सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ले स्कृन शेयर गरेका छन् । भिडियोको निर्देशन शंकर...
पुराना कला निर्देशक भट्टराईको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार
काठमाडौँ । नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक एवं कलाकार उद्धवराज भट्टराईको निधन भएको छ । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै शनिवार बिहान निधन भएको हो । ६६ वर्षका भट्टराई लामो समयदेखि दमको...
सदगुरुको माटो जोगाऔँ अभियान, नेपाल सरकारसंग हस्ताक्षर
काठमाडौं। ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ । अभियानका लागि नेपाल आउनुभएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको...
‘प्रेमगीत ३’को प्रेसमिटमा बलिउडकर्मीको साथ
काठमाडौँ। असोज ७ देखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को मुम्बईमा ट्रेलर लन्च प्रेसमिट सम्पन्न भएको छ । ट्रेलर रिलिज कार्यक्रममा सहभागी हुन नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, अभिनेताहरु प्रदीप खड्का...
‘हिजो आजका कुरा’ को ‘परदेश’ बोलको गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। असोज २८ देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हिजो आजका कुरा’को ‘परदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त गीतमा हर्कुलस बस्नेतको संगीत र स्वर छ । वैदेशिक रोजगारीमा जाँदा परिवारसंग छुट्टिनुको पिडा बोल्ने...
७५ चित्रकारहरुले बनाए नेपालको संस्कृति झल्किने १०० फिट लामो क्यानाभास
काठमाडौं। विभिन्न देशका डेल्फिक काउन्सिलहरुले सेप्टेम्बर १ मा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको छ । गत वर्ष नेपालमा गठन भएको ‘अन्तराष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल...
ज्ञानेन्द्र देउजाको ‘झिङ्गे दाउ’ र सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज बाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिङ्गे दाउ’ र सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ ले प्रदर्शन प्रारम्भ गरेका हुन्। चलचित्र...