Contact Us

अमेरिकामा सफल व्यवसायी प्रिन्स युवराज निर्माता बन्दै

काठमाडौँ। सर्लाही जिल्लामा जन्मिएका प्रिन्स युवराज कार्की बिगत १४ बर्ष देखि अमेरिकामा बस्दै आएका छन्। प्रिन्स युवराज कार्की अमेरिकामा आफ्नै व्यवसाय गर्दै सफल व्यावसायीको रुपमा परिचित पनि छन्। प्रिन्स युवराज चलचित्र निर्माणको...

‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिएको नेपाली परिवेशकै कथा : निर्देशक लामिछाने

काठमाडौँ। निर्देशक घनश्याम लामिछाने यही जेठ २५ गतेबाट दर्शकमाझ सिनेमा ‘लण्डन टु पेरिस’ लिएर आउँदैछन् । आफ्ना अघिल्ला सिनेमा ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने लण्डनमा छायांकन...

पत्रकार नेपाललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

काठमाडौं । पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार-२०८०’ बाट पुरस्कृत भएका छन् । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ ।...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक(भिडियो)

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ को शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक...

‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ सार्वजनिक

काठमाडौं। निर्देशक नवीन सुब्बाको कमव्याक सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । सिनेमाको...

‘सिने सर्कल अवार्ड’ मा सौगात र स्वस्तिमालाई अवार्ड

काठमाडौँ । ‘सातौं सिने सर्कल अवार्ड’ मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक नायिका’को अवार्ड जितेका छन् । सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट...

जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु

काठमाडौँ। चित्लाङबाट जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु गरिएको छ। वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्मको आज बिहान...

‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ । शुक्रबार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ । यो डान्सिङ...

दोहोरीमा देखिएको विकृति अन्त्य गर्न प्रतिष्ठानले गरायो गृह मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गृह मन्त्री रवि लामिछानेको ध्यानाकर्षण...

‘आउट लः २१९’ को फस्लटुकमा एङ्ग्री सुशिल

काठमाडौँ। स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमा ‘आउट लः दफा २१९’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा सिनेमाका मुख्य अभिनेता सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक...

बबिनाको स्वर र संगीतमा ‘तिम्ले छोडी’ सार्वजनिक

काठमाडौं। प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । ‘तिम्ले छोडी’ बोलको गीतमा प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै...

सिनेमा ‘दान्भी’ को एक्सन ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको सिनेमा ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाको मुख्य पात्र पूजा शर्माको...

‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक, फूलपातिमा प्रदर्शन हुने

काठमाडौँ। दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा ‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार (आज) देखि छायांकनमा जान लागेको सिनेमाको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी...

किम्फको २१ औं संस्करण आजदेखि सुरु

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २१ औं संस्करण आजदेखि सुरु भएको छ । अपरान्हदेखि राष्ट्रिय सभागृहमा सुरु भएको फेस्टिभलमा सहभागी हुन १५ भन्दा बढी विदेशी फिल्ममेकर काठमाडौंमा छन् । विश्व सगरमाथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.