काठमाडौँ। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका...
Contact Us
प्रेमी विष्णुसँग एलिना चौहानले कसिन लगनगाँठो
गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी छन्। चौहानले सापकोटासँग झापामा लगनगाँठो कसेकी हुन्। सापकोटा बाङलुङबाट जन्ती लिएर मंगलवार झापा पुगेका थिए। उनी साँझमा भएको मेहेन्दी समारोहमा सहभागी बनेका थिए। केही...
‘छक्का पञ्जा-४’को हिसाब नपाएपछि हेमराजले दिए उजुरी, प्रहरीकोमा पुगे निर्मल शर्मा
निर्देशक हेमराज बिसीले ‘छक्का पञ्जा ४’को स्पष्ट हिसाब नपाएको भन्दै प्रहरीको उजुरी गरेका छन्। निर्देशक बिसीको उजुरीपछि सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा प्रहरीकोमा उपस्थित भएका छन्। मंगलबार उनी काठमाडौं प्रहरी...
‘होस्टेल ३’ निर्माणको घोषणा, सशान बने निर्देशक
‘होस्टेल ३’ निर्माणको घोषणा भएको छ। बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । योस सिनेमालाई नयाँ कम्पनीले निर्माण गर्नेछ। सिनेमामा यसअघि दुई वटा श्रृंखला निर्माण गरेका सुनिल रावल फिल्म निर्माणको सम्पूर्ण...
‘ह्रस्व दीर्घ’को पोस्टरमा हरिहरको दुई लुक्स
अभिनेता हरिहर अधिकारीको ‘ह्रस्व दीर्घ’ लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले हरिहरको जन्मदिन पारेर लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा हरिहरलाई एउटामा लुक्समा लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न...
यादुको ‘चिया पिउने बाहाना’ मा रेनुका (भिडियो)
काठमाडौँ। गायक यादु सुवेदीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चिया पिउने बाहाना’ बोलको गीतमा अनिश ओकिलीको शब्द तथा संगीत र जेम्स प्रधानको संगीत संयोजन रहेको छ। भि डियोमा गायक यादु र...
‘खजुरे ब्रो’ को टिजर युट्युब ट्रेन्डिङमा
काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘खजुरे ब्रो’को टिजर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। ३ दिन अघि बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको टिजर यतिबेला युट्युबको मुभी सेक्सन...
‘बफिन्स ९८’ले ल्यायो ‘चैते दशैं-फेदिखोलै बगर’
चर्चित पोखरेली ब्याण्ड ‘बफिन्स ९८’ले आफ्नो नयाँ गीत ‘चैते दशैं-फेदिखोलै बगर’ सार्वजनिक गरेको छ। नेपालको विभिन्न भूभागहरुमा आ-आफ्नै शैलीमा चैते दशैं मनाइने गरिन्छ। बफिन्सले स्याङ्जा जिल्लाको फेदिखोला बजारमा लाग्ने...
‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ प्री इभेन्ट सम्पन्न
काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ६ देखी ८ गते सम्म हुने ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई...
शंकर र उषाको ‘मायाको राज्य’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायिका प्रबिशा अधिकारी र गायक क्षितिज दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतमा शब्द अकेन्द्र भुलको र संगीत शंकर थापा स्माइलको रहेको छ।क्रियटिभ आवर प्रोडक्सनले निर्माण गरेको...
आँचलको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठ्ठी बादल’ को छायांकन सकियो
काठमाडौं। बहुसंख्यक महिला युनिटको संलग्नता रहेको साथ एक मुठ्ठी बादल, (My Share of Sky) को सुटिङ समाप्त भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो चलचित्रमा पहिलो पटक महिलाले चलचित्र निर्माणका विभिन्न विभागहरूमा...
नयाँ बर्षको अवसर पारेर चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा
काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ सिनेमा ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा पारिवारिक सोसल ड्रामामा बन्नेछ । सिनेमाले पछिल्लो समय लर्को लागेर विदेश जाने...
दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक
काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा...
सागर र कुसुमको ‘अधुरो कथा’ सार्वजनिक (भिडियो)
काठमाडौं। स्टार इन्टरटेनमेन्टको प्रस्तुतिमा किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द...