काठमाडौँ। गायक एमटी गणेश अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सान्नानी’ बोलको गीतमा शब्द रचना गायक स्वयम् एमटी गणेश अधिकारीको र संगीत सौगात जंग थापाको रहेको छ। राजेन्द्र बजगाईंको...
Contact Us
गीतकार संघले गर्यो राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार प्रदान
काठमाडौं । गीतकार संघ नेपालले १५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा संघले आज (सोमबार) ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार प्रदान कार्यक्रम २०८०’ कार्यक्रम गरि मनाएको हो । राजधानीको जमलस्थित राष्ट्रिय...
‘जन्ते बाख्रो’को मुख्य भुमिकामा सौगात मल्ल अनुबन्धित
काठमाडौं। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को केही समय अघि निर्माण घोषणा गरिएको थियो । सिनेमाको निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन । मंगलबार सिनेमाको निर्माण...
‘ईश्वर’को नयाँ पोस्टरमा रोमान्टिक पृथ्वीराज र अनु
काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको साउन ११ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई...
‘पुजार सार्की’ले जापानमा पायो दर्शकको राम्रो साथ
काठमाडौं । बुद्ध जयन्तीको दिन रिलिज भएको चलचित्र ‘पुजार सार्की’ ले दर्शकको राम्रो साथ पाइरहेको छ । चलचित्रको कथावस्तुदेखि लिएर कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकबाट सकारात्मक रेस्पोन्स पाइरहेको चलचित्र ‘पुजार सार्की’...
चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ देखि
काठमाडौं । चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूची पनि सार्वजनिक गरियो । तीनदिने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा १२...
‘नेपाल फेसन फेस्टिभल’ सम्पन्न
काठमाडौं। नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ फेसन नेटवर्क नेपालले गत जेठ...
लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको...
तामाङ सेलो गीत ‘ल्हासाको दरवार’ सार्वजनिक
काठमाडौँ। तामाङ सेलो गीत ‘ल्हासाको दरवार’ भिडियो सहित सार्वजनिक गरिएको छ। अशोक तामाङ र लमु शेर्पाको स्वर रहेको गीतमा शब्द रचना देवराज स्याङ्ग्तानको रहेको छ भने संगीत अशोक तामाङको रहेको छ। दीपक तामाङको कोरियोग्राफी तथा...
‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक
साम्राज्ञी आरएल शाह स्टारर ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ३ मिनेट लामो ट्रेलरले डायस्पोरामा बस्ने नेपाली युवाको आधुनिक प्रेम र त्यसका उतारचढावलाई प्रस्तुत गर्छ। ट्रेलरमा साम्राज्ञी तथा डेव्यु...
धिरज र उपासनाको ‘खुस्मा’ ४० दिनमा प्याकअप
४० दिनमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर ‘खुस्मा’ले प्याकअप गरेको छ । सिनेमाको पहिलो चरणमा मनाङमा छायांकन गरिएको थियो भने दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो। निर्माण...
भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक
काठमाडौं। यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६...
चलचित्र महोत्सवमा अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी सम्मानित
काठमाडौंँ । अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘कोशी चलचित्र महोत्सव २०८१’को अन्तिम दिन एक विशेष कार्यक्रमकाबीच सम्मान प्रदान गरिएको हो । श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा...
‘फर्की फर्की’ उपत्यका सहित देशभरका हलमा हाउसफुल
काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेबाट रिलिज भएको सिनेमा ‘फर्की फर्की’ ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौ उपत्यका सहित देशभरका हलमा आक्रामक व्यापार गरेको छ । उपत्यका सहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ...