Tag - pushpa khadka

थानेश्वरको गजल गीत ‘बेचेर सपना मैले’ यूट्युब ट्रेन्डिंगमा

काठमाडौं। नेपाली गजल गायनको दुनियामा फरक शैलीमा प्रस्तुत हुने गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ यतिबेला चर्चामा छ । भिडियो शेयरिंग प्लाटफर्म यूट्युब र टिकटकमा धेरै सुनिने र देखिने गीतमा केहि दिनयता ‘बेचेर सपना’ पर्दछ...

‘कृष्ण लीला’ को होलीमा पुष्प र श्रद्दाको रोमान्स

काठमाडौँ। प्रेम कथानक चलचित्र `कृष्ण लीला´ टिमले होली मनाउदै प्रचार प्रसारको औपचारिक सुरुवात गरेको छ । भदौ ३ गते अर्थात कृष्ण जन्माष्टमीको दिनलाई प्रदर्शन मिति तोकिएको चलचित्रका प्रमुख कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीका...

दोधारमा नपार्न गीतालाई पुष्पको आग्रह (भिडियो)

काठमाडौँ। विदेशमा रहेर पनि दर्जनौ श्रष्टाहरु नेपाली गीत संगीतमा सक्रिय छन् । अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरु सार्वजनिक गरी सकेकी छिन् । रानीको स्वरमा समावेश नयाँ गीत ‘नपार...

‘कृष्ण लीला’श्री कृष्ण जन्माष्टमीमा

काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लीला’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । नाम ‘कृष्ण लीला’भएकोले चलचित्र कृष्ण जन्माष्टमी पारेर भदौ ३ गते...

सुरजको ‘पर्खि बसे’मा पुष्प र बिना (भिडियो)

काठमाडौं । गायक सुरज राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पर्खि बसे’ बोलको गीतमा अमर कृति योञ्जनको शब्द रचना तथा सुरेश राईको संगीत रहेको छ। रिकेश गुरुङको संगीत संयोजन रहेको रोमान्टिक...

पुष्प खड्का र जिशु कोइरालाको ‘तिमिलाई मेरो आफ्नो बन्न’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सुर्य काश्यबको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘तिमिलाई मेरो आफ्नो बन्न’बोलको गीतमा शब्द सुजन कंडेल र संगीत राम कुमार रिमालको रहेको छ। सार्वजनिक भिडियोमा मोडल पुष्प खड्का र मोडल...

पुष्प र स्मारिकाको ‘तिमीसँग माया’ (भिडियो)

काठमाडौं । गायक धिरेन लामाको स्वरमा नयाँ गीत ‘तिमीसँग माया’ भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लामाको आफ्नै शब्द, संगीत रहेको छ। पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको...

गरीमा लाई ‘गोठालो जान्छौकी’ भन्दै पुष्प (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार बेदु सारु मगरको ‘गोठालो जान्छौकी’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका द्वय अन्जु पन्त र मेलिना राइ समेतले मगरलाई साथ दिएका छन । गीतलाई दिनेश सुबेदीले लेखेका...

यज्ञ र शान्तीश्रीको गीतमा पुष्प र जिसु (भिडियो)

काठमाडौँ। गायक यज्ञ बिक र गायिका शान्तीश्री परियारको स्वरमा ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द भने दुई अर्थी दिने खालको छ । गायिकाले ‘हेर्ने हो र देखाइदिम’ भन्दै गर्दा गायकले ‘के’...

पुष्प र मोनालिषा ‘साली देवर’ बनेपछि (भिडियो)

काठमाडौं । गायक सन्तोष प्रगाढ र गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढकै संगीत तथा एरेञ्ज छ । डान्सिङ नम्बरको गीतको भिडियोमा पुष्प...

‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)

काठमाडौँ। चैत्र २७ मा प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि दुई वटा गीत सार्वजनीक गरिसकिएको छ । ट्रेलर हेर्दा कृष्ण र लिलाको प्रेमकथामा चलचित्र घुमेको देखिन्छ। रोहित...

‘कृष्ण लीला’ को ‘डियर बन्न मन छ’ मा पुष्प,श्रद्धा,बुद्धि र रबिन्द्र

काठमाडौँ। चैत्र २७ मा प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’ शुक्रबार सार्वजनीक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र...

पुष्प र वर्षाको ‘मनसँग मन’ को छायांकन सकियो

काठमाडौं। कैलाश राईको निर्देशनमा तयार भएको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै चलचित्रको छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतमा अभिनेता पुष्प खड्का र...

‘कृष्ण–लीला’ को गीतमा रोमान्टिक पुष्प र श्रद्धा (भिडियो)

काठमाडौ। चैत्र २७ मा रिलिज हुने चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । अभिनेता पुष्प खड्का र नव अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.