Tag - pushpa khadka

पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ पोस्टरमा यस्तो देखियो

काठमाडौँ। निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु चलचित्र ‘तिम्रो मेरो साथ’ को पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका सिनेमा निर्माण गरेका थिए । आइतबार तिहारको...

‘मनसँग मन’ को गीत सार्वजनिक, रोमान्टिक बने पुष्प र बर्षा

काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । ‘सहि दिउँला’ बोलको गीतमा रोहन हिङ्ग्माङ्ग र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखारेलको संगीत र मुक्त उदाशको शब्द रहेको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन्...

पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ पौष २९ मा

काठमाडौं। निर्माता तथा निर्देशक रमेश एमके पौडेलको जन्मदिनको अवसर पारेर चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । पहिलो चरणको कोरोना महामारीपछि छायांकन गरिएको चलचित्रआगामी पौष २९ गतेबाट नेपालभरका...

‘कृष्णलीला’ टिमको चितवनमा कन्सर्ट सम्पन्न, पुष्प र श्रद्धालाई हेर्नेको भीड

काठमाडौं। कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘कृष्णलीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजीत कन्सर्टमा सहभागी हुन...

साउन ३१ गते चितवनमा फिल्म ‘कृष्णलीला’को फ्री कन्सर्ट

काठमाडौँ। कृष्णजन्मास्टमीको अवसर पारेर भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्णलीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यापकता दिइरहेको फिल्मले साउन ३१ गते फ्री...

‘कृष्णलीला’ टिमको साउने सोमबारकोअवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण

काठमाडौं । चलचित्र ‘कृष्णलीला’ का कलाकारहरूले साउने सोमबारको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका छन् । भाद्र ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री निर्देशक...

निकेशले लिए ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट

काठमाडौं। दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चर्चामा रहेको यो चलचित्रको राइट अस्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार...

कन्हैया सिंह र अन्जना गुरुङको गीतमा पुष्प र अपेक्षा (भिडियो)

काठमाडौँ। कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका...

‘कृष्ण लीला’ टिम संग अभिनेता पुष्प र निर्देशक दीपकको जन्मदिन मनाइयो

काठमाडौं। अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण-लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण-लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो चलचित्रका अभिनेता र निर्देशकको एकैदिन परेको...

कृष्ण र लिलाको प्रेमकथा ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)

काठमाडौँ। भदौ ३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि सार्वजनीक गीत एउटा राजा एउटी रानी लाई दर्शक श्रोताले मन पराएका छन् । ट्रेलर हेर्दा कृष्ण...

‘कृष्ण लीला’ को पोस्टरमा रोमान्टिक पुष्प र श्रद्धा

काठमाडौं। दीपक वली निर्देशित चलचित्र ‘कृष्ण लीला’ आगामी भदौ ३ गते कृष्ण अष्टमीको अवसर पारेर प्रदर्शनमा आउँदै छ । निर्माण टिमले शुक्रबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा...

चलचित्र ‘कृष्णलीला’को ‘ए मेरो हजुर..’गीत रिलिज

काठमाडौं । आगामी भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्णलीला’ को ‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा...

पुष्प र अञ्जनाको अभिनयमा ‘नबोल हेपेर’, भिडियोमा मूर्तिकार र पण्डितकी छोरीबीचको प्रेम

काठमाडौं । अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बिष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन् । मिलन विष्टको शब्द, नविन रावलको संगीत रहेको गीतलाई मोहित...

थानेश्वरको गजल गीत ‘बेचेर सपना मैले’ यूट्युब ट्रेन्डिंगमा

काठमाडौं। नेपाली गजल गायनको दुनियामा फरक शैलीमा प्रस्तुत हुने गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ यतिबेला चर्चामा छ । भिडियो शेयरिंग प्लाटफर्म यूट्युब र टिकटकमा धेरै सुनिने र देखिने गीतमा केहि दिनयता ‘बेचेर सपना’ पर्दछ...