Tag - pushpa khadka

खेम र संगीताको ‘धेरै नरिसाउ’ मा पुष्प र सनिषा

काठमाडौं । अहिलेका सर्वाधिक लोकप्रिय लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘धेरै नरिसाउ’ बोलको गीत संगीता थापा मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा रमेश...

चलचित्र ‘सिड्नी ब्लुज’ मा पुष्प र अञ्जना

काठमाडौं। अभिनेता पुष्प खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पले कागजी सम्झौता गरेका छन् । हाल प्रि प्रोडक्सनमा रहेको यो चलचित्रमा...

कमला मगरको पहिलो गीत ‘यो मेरो पिरती’ मा पुष्प र कबिता

काठमाडौँ । नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको छ । रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडियो कमला...

परेश र अन्जुको ‘तिनपाने’ मा पुष्प र एलिसा (भिडियो)

काठमाडौँ। गायक परेश राईकाे नयाँ गीतको भिडियाे सार्वजनिक गरिएको छ । पुर्वेली भाकामा तयार भएकाे ‘तिनपाने रक्सी’ बाेलकाे गीमा परेशसंगै अन्जु पन्तकाे स्वर रहेकाे छ । सार्वजनिक गीतमा डिपि खनालकाे शब्द अनिल काेयी राईकाे...

कविताको लागि ‘मै नाचीदिन्छु’ भन्दै नाचे पुष्प

काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक गरिएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी...

सविरको ‘लैजाउ माया’ मा पुष्प र नम्रता (भिडियो)

काठमाडौँ। चलचित्र निर्देशक सविर श्रेष्ठको निर्देशनमा ‘लैजाउ माया’ बोलको गीतको म्युजिक भिडियो हाईलाइट्स नेपाल मार्फत सार्वजानिक गरिएको छ । मेलिना राई र किरण भुजेलको आवाजमा रहेको गीतमा संगीत सुवास भुषालको रहेको छ भने...

राजु सिंहको संगीतमा रवी र मिलनको ’पहरी फुल २’ सार्वजनिक

काठमाडौं । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको संगीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियोमा पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका...

‘चट्ट मायालु’ भन्दै सकिको पछि लागे आकाश र पुष्प

काठमाडौंँ । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक गरिएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । रोमान्टिक डान्सिङ शैलीमा...

चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखराबाट सुरु

काठमाडौँ। आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल टुर आज मंगलबार पोखराबाट सुरु भएको छ । चलचित्र का निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल...

‘तिम्रो मेरो साथ’ ट्रेलर सार्वजनिक,पुष्पसंग साम्राज्ञीको प्रेम र द्वन्द

काठमाडौं। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। रमेश एमके पौडेलको निर्देशन...

‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक,साम्राज्ञीको आइटम डान्स (भिडियो)

काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प...

पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मनसँग मन’ को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको...

‘तिम्रो मेरो साथ’ को गीतमा टिकटक बनाएर २५ हजार जित्ने अवसर

काठमाडौँ। पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्य लक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू सिनेमाले तिहारमा...

पुष्प र पूजा एक अर्काको मायामा भुतुक्कै भएपछि (भिडियो)

काठमाडौँ। चलचित्रको पर्दामा एकसाथ नदेखिएका नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा भने निरन्तर काम गरिरहेका छन् । उनै, पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.