Tag - keki adhikari

सफलताका साथ तेस्रो सातामा ‘झिँगेदाउ’

काठमाडौं। भाद्र १७ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वकतेस्रो साताको यात्रा तय गरेको छ । ‘झिँगेदाउ’ले प्रदर्शनको सुरुवाती दिन देखि नै राम्रो ब्यापार गरेको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण तेस्रो सातामा...

सफलताका साथ दोस्रो सातामा ‘झिँगेदाउ’

काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वक दोस्रो साताको यात्रा तय गरेको छ । शुक्रबार नेपाली बक्सअफिसमा चार ओटा फ्रेस सिनेमा रिलिज भएका छन् । तर ‘झिँगेदाउ’को ट्रेन्ड दोस्रो स्थानमा छ । बलिउडको...

सन्तोष पन्तको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८ गते प्रदर्शनको...

‘झिँगेदाउ’लाई जेष्ठ नागरिकले निशुल्क हेर्न पाउने

काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’लाई अब जेष्ठ नागरिकले निशुल्क हेर्न पाउने भएका छन् । राजधानीको बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो योजना...

ज्ञानेन्द्र देउजाको ‘झिङ्गे दाउ’ र सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज बाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिङ्गे दाउ’ र सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ ले प्रदर्शन प्रारम्भ गरेका हुन्। चलचित्र...

‘झिङ्गे दाउ’को प्रिमियर, मौलिक कथामा बनेको चलचित्र

काठमाडौँ। यहि शुक्रवार अर्थात् भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘झिङ्गे दाउ’ को राजधानी काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्रको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ चलचित्रकर्मीको बाक्लो उपस्थिति...

दशैंमा रिलिज हुने भनिएको ‘परदेशी २’ फागुनमा पुग्यो

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । दशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए । उनले वितरक, हल...

‘परदेशी २’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक अवतारमा प्रकाश र केकी

काठमाडौँ। आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘के वर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक गरिएको...

‘झिँगेदाउ’ फिल्मको दोस्रो गीत रिलिज

काठमाडौं । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित नयाँ चलचित्र ‘झिँगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । आगामी भदौं १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘ईश्वरसँग पनि’बोलको गीत बुधबार दिउँसो युट्युबमा...

केकीको ‘चार इन्चको स्यान्डल’ सार्वजनिक (भिडियो)

काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चार इन्चको स्यान्डल’ बोलको गीतमा दिपक लिम्बु र प्रिती आलेको स्वर रहेको छ। राज बहादुर सानेको...

‘परदेशी २’ असोज १४ बाट प्रदर्शनमा आउने, यस्तो छ टिजर

काठमाडौं । नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो ।...

यस्तो बनेर आयो ‘झिंगेदाउ’को पहिलो गीत

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’को पहिलो गीत रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्ट फिचर्ड ‘आगोबिना बिंडी...

‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । उनले फिल्म...

चलचित्र ‘सिल्ली फो’ को गीतमा केकीको छमछमी (भिडियो)

काठमाडौँ। चलचित्र ‘सिल्ली फो’ मा समाबेश गीत सार्वजनिक गरिएको छ । ‘ए दिल तँ बोल बोल’ बोलको डान्सिङ नम्बरमा लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको छ। सार्वजनिक गीतमा रचना...