Tag - keki adhikari

मुभी चाटको टप पाँचमा ‘काजी’ को ट्रेलर, भावनात्मक संवादले भरिएको प्रेम र त्यागको कथा

काठमाडौँ। फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा...

जेठ ८ मा रिलिज हुने ‘काजी’को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को टिजरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको टिजरमार्फत सिनेमा आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो। ‘काजी’प्रति अभिनेता कार्की...

‘झिँगेदाउ २’ को छायांकन पनौतीबाट सुरु

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट प्रतिक्षित सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार सम्पन्न शुभमुहूर्तपछि करिब साढे तीन करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको यस सुपरहिट फ्रेन्चाइजको छायांकन...

‘परान’ : सन्तानमा सास खोज्ने बाआमाहरूको मर्मस्पर्शी कथा

रघुनाथ सापकोटा कथा/निर्देशन – दीपकप्रसाद आचार्य पटकथा/ संवाद – यम थापा छायांकन – शिवराम श्रेष्ठ निर्माता – शेखर गोल्छा र रञ्जित आचार्य मुख्य कलाकार – निर शाह, महेश त्रिपाठी, अञ्जना बराइल, मदनकृष्ण...

आजदेखि देशभर प्रदर्शनमा ‘परान’

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत कार्तिक १४ गते, शुक्रबारदेखि नेपाली फिल्म ‘परान’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण रहेको यस फिल्मले टिजरदेखि...

‘परान’ : पितापुत्र सम्बन्धको गहिरो कथा

काठमाडौं । यही कार्तिक १४ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘परान’ ले दर्शकबीच पारिवारिक सम्बन्धको गहिरो भावनात्मक कथा लिएर आउँदैछ । मङ्गलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपकप्रसाद आचार्य (काकु) र...

‘परान’ बाबु छोराको सम्बन्धमा आधारित भावनात्मक पारिवारिक कथा हो: निर्माता रञ्जित आचार्य

काठमाडौँ । विज्ञापन क्षेत्रमा ३५ वर्षको अनुभव सँगालेका रञ्जित आचार्य अब फिल्म निर्माता बनेका छन् । उनले पहिलो निर्माण गरेको चलचित्र ‘परान’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । प्रिज्मा एड्भर्टाइजिङका सञ्चालक आचार्यले प्रतिष्ठित...

देउसी भट्याउँदै ‘परान’ टिम : केकी र अन्जनाको रमाइलो सहभागिता

काठमाडौं । तिहारको रौनकसँगै देशभर घरघरमा लक्ष्मीपूजा गरिँदैछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको उल्लासले सहरभर रंग भरेको छ । यस्तै बेला आउँदो कार्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परान’ का कलाकारहरूले पनि तिहारको...

‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘परान’ मा समावेश गरिएको पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ आइतबार काठमाडौंमा विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । रमाइलो शैलीमा प्रस्तुत गरिएको यो डान्सिङ्ग गीतलाई दसैं पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको हो ।...

बिपिन, केकी र गरिमाको अभिनयमा ‘काजी’, शुभमुहूर्तपछि भदौ ८ गतेदेखि छायांकन

काठमाडौँ। निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बन्ने नयाँ नेपाली सिनेमा ‘काजी’ को शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासहित शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको...

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

काठमाडौं। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले सपना, संघर्ष, प्रेम र धोका वरिपरि घुम्ने कथा प्रस्तुत गर्छ। कोरिया जान सपना देखेका विजय बरालको यात्राबाट सुरु हुने टिजरमा...

के देखिन्छ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टरमा ?

काठमाडौं । सिनेमाले भावना बोल्दछ, र पोस्टर त्यो भाषाको पहिलो अनुहार हो । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सार्वजनिक गरिएको पोस्टरले त्यही मौन संवादलाई गहिरो बनाएको छ । निर्माण टिमले काठमाडौंसँगै झापा, धरान...

‘जनै हराएको बाहुन’मा केकी र मिरुनाको प्रवेश

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज मिति घोषणा गरि सकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको...

‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.