काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज मिति घोषणा गरि सकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको...
Tag - keki adhikari
‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु
काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर...
‘घर नम्बर २’ मा केकी र उपासना
काठमाडौँ। सिनेमा ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । साउनको २५ गते अर्थात यहि शुक्रबारदेखि छायाँकनमा जाने तयारीमा रहेको सिनेमाको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन...
‘बोक्सीको घर’को ब्यापारले उत्साहित केकी
काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बोक्सीको घर’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । सिनेमाका प्रचार सामाग्री बुधबार गरिएको सिनेमाको प्रिमियर शोबाट मिलेको उत्कृष्ट प्रतिक्रिया पाएपछि सिनेमाले शुक्रबारबाट आक्रामक...
केकीको चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिजअन्तर्गत आजबाट अभिनेत्री केकी अधिकारीको अभिनय र निर्माण रहेको चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो। सिनेमाको...
केकीको ‘बोक्सीको घर’ को गीत ‘बुझिन मैले’ सार्वजनिक
काठमाडौँ। आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बोक्सीको घर’ को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी...
‘बोक्सीको घर’ को प्रचारलाई जोडिए प्रकाश सपुत बनाए, ‘बुझिन मैले’
काठमाडौँ। अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को प्रचारका लागि प्रकाश सपुत तथा गायिका समीक्षा अधिकारीको युगल स्वरमा नायँ गीत रेकर्ड गरिएको छ। सिनेमा आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिजको...
चलचित्र ‘बोक्सीको घर’ मा केकीको ‘बोक्सी लुक्स’ सार्वजनिक
काठमाडौँ। आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’ को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । उक्त...
केकीको चलचित्र ‘बोक्सीको घर’ को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर चलचित्रको टिजर रिलिज गरिएको हो । यो सिनेमा ८ वर्षअघि मञ्चन भएको चर्चित...
केकीको चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा
काठमाडौँ। अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो । केकीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ८ वर्षअघि...
मन्त्रीदेखि सांसद सम्मले हेरे चलचित्र ‘परदेशी २’
काठमाडौँ। सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरु...
चलचित्र ‘परदेशी २’ तेश्रो सातामा
काठमाडौँ। गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको १५ औ दिनमा राम्रो शो संख्या र दर्शक अकुपेन्सी सहित चलचित्र प्रदर्शनरत छ । पहिलो हप्ता र...
‘परदेशी २’लाई दर्शकको साथ, शनिवार दर्शकको राम्रो उपस्थिति
काठमाडौं । चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ । दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न...
प्रकाश र केकीले गरे जूमको नयाँ शाखाको शुभारम्भ
काठमाडौं । सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२ औं शाखाको गायक तथा मोडल प्रकाश सपुतले सुभारम्भ गरेका छन् । एकेडेमीकी ब्रान्ड एम्बासडर अभिनेत्री केकी अधिकारीका साथमा सपुतले...