Tag - dayahang rai

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को अग्रिम टिकट बुकिङ्ग खुल्यो

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को अग्रिम टिकट बुकिङ्ग खुलेको छ । हिन्दुहरुको महान चाड दशैँको अवसर पारेर टिकाको पर्सि पल्ट अर्थात असोज २१ गते शुक्रवारबाट प्रदर्शनमा आउने...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...

हिट जोडी सौगात र दयाको ‘२ नम्बरी’

काठमाडौँ। अभिनेता द्धय सौगात मल्ल र दयाहाङ राईको जोडी पर्दामा हिट छ । उनीहरुले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराए । सौगात र दयालाई दर्शकले फिल्म ‘लुट’मा पनि औधी मन पराएका हुन् । यी अभिनेताले थुप्रै फिल्म...

‘के घर के डेरा’ को टिजर सार्वजनिक,घर भित्रै घुमेको कथा (भिडियो)

काठमाडौँ। चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ । झन्डै २ मिनेट...

दिपेन्द्र के खनालको ‘के घर के डेरा’को फस्टलुक सार्वजनिक

काठमाडौँ। कार्तिक ४ मा प्रदर्शनमा आउने तयारीमा रहको चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा...

रामबाबु गुरुङको ‘फूलबारी’ औपचारिक घाेषणा,भदौबाट फ्लोरमा जाने

काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘फूलबारी’ को बुधबार औपचारिक घोषणा गरिएको छ। पाँचतारे होटलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ...

‘दुई नम्बरी’ फिल्मको टिजर रिलिज

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रले पूर्वनिर्धारित प्रदर्शन मिति कात्तिक ४ लाई हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति...

दया र विपिनको ‘के घर के डेरा’ कार्तिक ४ मा

काठमाडौँ। हालसालै मात्र छायाँकन सकिएको चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति तय भएको छ । राजधानी काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी दिएको छ । यो...

चलचित्र ‘२ नम्बरी’ मिडल इस्ट र दक्षिण कोरियाको लागी बिक्रि

काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को विदेश प्रदर्शनको अधिकार बिक्रि हुन सुरु भएको छ । खाडी मुलुक र दक्षिण कोरियाको प्रदर्शन राइट्स निप फिल्म्सका रमेश ढकालले खरिद गरेका छन्। निर्माता किरण...

‘द सिक्रेट अफ राधा’ को पोस्टर सार्वजनिक

काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’ को २ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै...

‘२ नम्बरी’ को फस्टलुकमा दयाहाङ र सौगातको फरक लुक्स

काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रको फस्टलुकमा...

दयाहाङ,बिपिन र बर्षाको ‘के घर के डेरा’ निर्माण घोषणा

काठमाडौं। कमेडी तथा सोसल ड्रामा चलचित्र ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ । कोरोना महामारी अघि...

खेलाडी एन्जिलाको कथामा बन्ने भो ‘अन्जिला’

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । मिलन...