काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ...
Tag - dayahang rai
‘जारी २’ को नयाँ गीत सार्वजनिक
काठमाडौँ। सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’ मा मनोज थापा मगरको संगीत कम्पोज...
दयाहाङ र विजयको चलचित्र ‘वरिष्ठ बलराम’ ले पाँच दिनमा कमायो दुई करोड
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि...
‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । कार्तिक २१ गते प्रदर्शनमा आउने प्रतिक्षित सिनेमा ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक फुटेजले दयाहाङ राईलाई च्याब्रुङ वादकको नयाँ रूप–रंगमा प्रस्तुत गर्छ। पहिला छोरीको जन्मपछि उत्पन्न...
‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ आजदेखि प्रदर्शनमा
काठमाडौं । भाइटीकाको शुभअवसर पार्दै आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्, ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’। ‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा कथा र सम्पादन पनि निर्देशक पौडेलकै रहेको छ भने...
दयाहाङ र विजयको चलचित्र ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो । मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट...
क्यारेक्टरको भित्री गहिराइमा पस्यो भने मात्रै अभिनयको मजा आउँछ : दयाहाङ
काठमाडौँ । अभिनेता दयाहाङ राईले आफ्नो नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ मा आवरण र प्रस्तुती दुवैमा नयाँपन देखाउने प्रयास गरेको बताएका छन् । प्रायः गाउँले, साधारण र संघर्षरत पात्रमा देखिँदै आएका दयाहाङ यस पटक भने सहरिया र धनी...
दयाहाङ र विजयबीचको वर्चस्व युद्ध: ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक
काठमाडौँ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिकामा बनेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक करिब तीन मिनेट लामो...
दयाहाङ राई र विजय बराल फेरि एकपटक एउटै पर्दामा
काठमाडौं । दयाहाङ राई र विजय बराल फेरि एकपटक एउटै पर्दामा यसपटक चलचित्र ‘वरिष्ठ बलराम’ मार्फत देखिँदैछन्। ‘कबड्डी’ श्रृंखलादेखि ‘जारी’सम्म साथसाथै यात्रा गरेका यी दुई कलाकार पुनः जोडी बाँधेर आएका हुन्। चलचित्रका पोस्टर, मोसन...
मैझारोको ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको छमछमी
काठमाडौं । दसैंको पूर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। चलचित्र को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमा उत्सुकता थप्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको हो।...
‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी
काठमाडौं । तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को दुइ वटा पोस्टर सार्वजनिक गरिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र...
कार्तिक २१ मा ‘जारी २’ र ‘मन बिनाको धन’
काठमाडौँ। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको...
चलचित्र ‘रिमै’ को प्रिमियर, समुदायमाथि निकै राम्रो सिनेमा बनेको प्रतिक्रिया
काठमाडौँ। भोली शुक्रबार भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’ को हिजो बुधबार रिलिजको पूर्वसन्धयामा भव्य प्रिमियरको आयोजना गरिएको थियो । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र...
थानेश्वरको स्वरमा चलचित्र ‘रिमै’‘ को दोश्रो गीत सार्वजनिक
काठमाडौँ। आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गायक थानेश्वर...



