Tag - dayahang rai

दयाहाङ र आँचल पहिलो पटक स्क्रिन शेयर गर्दै

काठमाडौं। कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण चलचित्र छायाँकनदेखि प्रदर्शनसम्म ठप्प छ। अझै कति समयसम्म ठप्प हुने हो? टुंगो छैन्। तर, विगत एक महिनाअघि लकडाउन खुकुलो भएसंगै म्युजिक भिडियोको छायाँकन भने चलिरहेको छ।...

कोरोनापछि पारिश्रमिक घटाएर काम गर्न तयार दयाहाङ, ‘तर निर्माताको उद्देश्य स्पष्ट हुनुपर्‍यो’

काठमाडौं। सिनेमा क्षेत्र यतिबेला कोरोना महामारीले थलिएको छ। चार महिनादेखि सिनेमा हल बन्द छन्। छायाँकनदेखि प्रर्दशनसम्मका सिनेमा क्षेत्रसंग सम्बन्धित हरेक कार्य रोकिएका छन्। जसले यस क्षेत्रमा आवद्ध हजारौं बेरोजगार भएका छन्। सिनेमा...

मिलनको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरुले बनाउने गर्दथे यो टिजरमा समाबेश दृस्यहरु चलचित्रमा...

नाट्य उत्सवमा दयाहाङको निर्देशनमा तयार भएको नाटक ‘जालिनी’

सेलिब्रेटी नेपाल काठमाडौं: थिएटर मलको आयोजनामा शुरु गरिएको नाट्य उत्सव क्वारेन्टाइन अभियान नाट्य उत्सव २०७६ मा आज आइतवार ‘जालिनी’ मञ्चन गरिएको छ । यो नाटक थिएटर मलको फेसबूक पेजमार्फत प्रस्तुत हो । सरकारले गरेको...

कोरोना प्रभाव,‘के घर के डेरा’को छायांकन सर्‍यो

सेलिब्रेटी नेपाल काठमाण्डौ: सम्पूर्ण विश्व कोभिड-१९ को चपेटामा परेको समयमा नेपाली चलचित्र क्षेत्र पनि तहसनहस भएको छ । चलचित्र घरहरु बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरुले छायांकन स्थगन गरेका छन् । यसैबीच, चैत्र दोश्रो...

‘२ नम्बरी’ को छायांकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘२ नम्बरी’ को छायांकन आरम्भ भएको छ । यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको पोखराबाट छायांकन सुरु भएको हो । दुई साथीको कथामा निर्माण...

दीपेन्द्रको ‘२ नम्बरीमा’ भुटानी अभिनेत्री उगेनसंग दयाहाङको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौं: भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनले नेपाली अभिनेता दयाहाङ राईसँग चलचित्र ‘२ नम्बरी’मा रोमान्स गर्ने भएकी छन् । पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण चलचित्रका लागि...

‘नीरफूल’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘नीरफूल’को ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक समारोहबीच चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको हो । संचारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ ले प्रदर्शन...

दयाहाङ र रेखाको ‘नीरफूल’ चैत्र ७ मा

सेलिब्रेटी नेपाल काठमाडौं: सञ्चारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति फेरि सरेको छ। पटकपटक सर्दै फागुनको ३० मा प्रदर्शन हुने तय भएको चलचित्र फेरि चैत्र ७ मा सारिएको हो। ‘नीरफूल’ भुकम्पमा परि बिछोडिएको...

दयाहाङ र मिरुनाको ‘जारी’ फस्टलुक पोस्टर

सेलिब्रेटी नेपाल काठमाडौँ:दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार चलचित्रले मगर जातिको ‘जारी’ प्रथाको कथा उठाएको छ । पोस्टरमा मध्य पहाडी...

‘सेन्टी भाइरस’ स्याड भर्सन ‘एनी लै’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत सार्बजनिक गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा चलचित्र का मुख्य कलाकारको पिडा प्रस्तुत गरिएको छ । हर्क साउदको शब्द रचना रहेको...

जात्रा निर्माताले घोषणा गरे ‘के घर के डेरा’

सेलिब्रेटी नेपाल काठमाण्डौ: पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर सुव्रतराज आचार्यले निर्देशन गर्ने चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच...

दयाहाङ र रेखाको नीरफूल फस्ट लुक पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘नीरफूल’ले पोस्टरमार्फत आफ्नो फस्टलुक सार्वजनिक गरेको छ । आउँदो फागुन ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको आइतबार चारवटा पोस्टर रिलिज गरिएको हो । भुकम्पका कारण विछोडिएका...

दीपेन्द्रको निर्देशनमा बन्ने भो ‘२ नम्बरी’

सेलिब्रेटी नेपाल काठमाडौं: यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच यो चलचित्र निर्माणको घोषणा गरिएको हो।...