Category - Videos

परदेशीको पीडा समेटिएको गीत ‘तिमीलाई सन्देश’ सार्वजनिक

काठमाडौँ। दशैँ-तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा...

सञ्चारकर्मी कृष अभिनयमा पनि, एलिनासँग ल्याए ‘जुनकिरी’

काठमाडौं । ‘जुनकिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा सागर खरेलको शब्द, कृष (कृष्ण) पाण्डेको संगीत तथा कृष र एलिना चौहानले स्वर दिएका छन् । गीतमा भिडियोमा पनि कृष र एलिनाले नै अभिनय गरेका छन् । सञ्चारकर्मी...

जनम र मेलिनाको ‘तिमीलाई हेरी’ सार्वजनिक (भिडियो)

काठमाण्डौ। जनम थुलुङको स्वर तथा सङ्गीत रहेको ‘तिमीलाई हेरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जनम थुलुङ अफिसियल युट्युब च्यानलबाट आज दिउँसो सार्वजनीक गरिएको गीतमा जनम र गायिका मेलिना राईको स्वर रहेको छ ।...

अमृतको रियल जोडी ‘लाजको घुम्टी’ (भिडियो)

काठमाण्डौ। गीतकार तथा समाजसेवी अम्बिका गुरुंगको शब्द रचना तथा अमृत क्षेत्रीको संगीत र स्वरमा रहेको गीत ‘लाजको घुम्टी’को भिडियो रिलीज भएको छ । इन्टरनेटमा रिलीज प्रेम दर्शाउने मेलोडियस गीतको भिडियोमा गायक क्षेत्री र उनकी श्रीमती...

बेलायतबाट ज्योतिले ल्याईन ‘यो कस्तो माया ?’ (भिडियो)

काठमाडौँ। पछील्लो समय प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रियता देखाउने सर्जकहरु बढ्न थालेका छन् । यसैबीच लामो समयदेखी बेलायतमा बस्दै आएकी सर्जक ज्योती गुरुङले मन, माया र समर्पणको भावना बोकेको ‘यो कस्तो माया…’ ? बोलको...

सम्भावना बोकेकी गायिका अस्मिता परियारको ‘सुरुवात’ सार्वजनिक (भिडियो)

काठमाडौँ। विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको स्वरमा रहेको ‘सुरुवात’ बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा अनिल शाहीको संगीत तथा संगीत...

सुजाता र प्रमोदको ‘ओई कान्छी’ मा पल र पुजा (भिडियो)

काठमाडौँ। गायिका सुजाता केसी र गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। अर्जुन तिवारीले छायाँकन तथा दिपक बिस्टले...

छेसाङ्गको ‘माया’ मा सुजाता (भिडियो)

काठमाडौँ। गायक छेसाङ्ग लामाको आवाज रहेको ‘माया’ वोलको गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शव्द र संगीत रहेको छ । गायक उदेश श्रेष्ठ र छेसाङ्ग स्वयमले एरेन्ज गरेको गीतलाइ उदेश श्रेष्ठले मिक्सिङग...

अधिकारीको ‘सम्झेर सानु’ मा राज र रोशनी (भिडियो)

काठमाडौँ । गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ । सार्वजनिक गीतमा दिल खडकाकाे शब्द फणिन्द्र राईकाे संगीत रहेकाे छ । राज खडका र राेशनि कार्कि अभिनित...

सम्झना र हेमन्तको दशैं गीत ‘आउन पाइन यो साल नि म घर’ सार्वजनिक

काठमाडौँ। नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा दशैं लक्षित गीतको यतिबेला चर्चा बढ्दो छ । त्यस्तै गायक तथा सारङ्गि बाधक हेमन्त कान्छा रसाइलीले पनि लाखौं परदेशीहरुको पीडालाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘आउन पाइन...

सापकोटाको ‘भेटौंन फन पार्कको गेटैमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ...

पुजा र आकाशको जोडी म्युजिक भिडियोमा

काठमाडौँ। प्रताप दास र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । प्रल्हाद शाहको शब्द र सुभाष भुषालको संगीत गरेको ‘चांनचुन पैसा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा आकास श्रेष्ठ, पुजा...

बसन्त र प्रल्हादको माया हासेको’ सार्वजनिक (भिडियो)

काठमाडौँ। बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरि गीत ‘माया हासेको’ सार्वजनिक गरिएको छ। प्रल्हाद सुबेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतको अडियो पहिले नै सार्वजनिक भइ सकेको थियो। अडियोलाई...

लक्ष्मी र नेत्रको ‘रथ’ मा लोमश र कविताको सुहाएको जोडी (भिडियो)

काठमाडौं । लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक गरिएको छ। राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ। स्मृति तिमल्सिना...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.