Category - Videos

गरिबको दशैं दशा बनेपछि (भिडियो)

काठमाडौं । हिन्दुहरुको महान पर्व दशैं नजिकै गर्दा गरिबको लागि समस्याको पहाड नै आईपर्छ । यस्तै कथावस्तु समेटिएको मर्मश्पर्शी ‘झुप्रो घरको दशैं’ शीर्षक गीतको भिडियो नागबेली मिडियाले सार्वजनिक गरेको छ । गायिका सुनिता खड्का र...

टुल्साङ र रोश्नीको ‘ए बिना’ सार्वजनिक (भिडियो)

काठमाडौँ। तामाङ चलचित्रका नायक टुल्साङ तामाङ मोक्तानले नयाँ तामाङ गीतको भिडियोमा अभिनय गरेका छन् । खसु न्हाङ्ला दिनी, दोखाङ लगायतका तामाङ चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका मोक्तानको यो पहिलो म्युजिक भिडियो हो । गायक एवं...

सिन्धुपाल्चोक घटना समेटेको गीत ‘आफ्नो त बरी लै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सिन्धुपाल्चोक घटनालाई समेटेर तयार परिएको ‘आफ्नो त बरी लै’ बोलको गीतमा शब्द तथा संगीत राज बहादुर सनेको रहेको छ। शम्सेर श्रेष्ठले निर्माण गरेको...

मिलन र राजनराज भन्दैछन् ‘ताल्चा लगाउ’ (भिडियो)

काठमाडौं । गायिका मिलन नेवार र राजनराज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ताल्चा लगाउ’ बोलको सो गीतमा राजनराजकै शब्द तथा संगीत रहेको छ । राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउ’को भिडियोमा गायिका मिलन...

विश्व नेपालीको गीतमा संचारकर्मी रिजाल (भिडियो)

काठमाडौँ। गायक विश्व नेपालीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। भोज कुमार राईको शब्द तथा उमेश रेग्मीको संगीत रहेको छ। राजन राईको निर्देशनमा तयार भिडियोमा कलाकार एवम् संचारकर्मी बसन्त रिजाल र कबिता राई फिचर्ड छन्। कोरश...

‘भोटेताल्चा’ मा शिशिरसंग छ जना मोडलको ठुम्का(भिडियो)

काठमाडौँ। दिपकराज पाठकको शव्दमा ‘भोटे ताल्चा’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका रचना रिमाल र शँकर दाहालको आवाज रहेको छ। गीतलाई बिपिन आचार्यले सँगीतबद्ध गरेका हुन् । भिडियोमा शिशिर...

माइती र चेलीको सम्बन्धको कथा ‘बन चरी'(भिडियो)

काठमाडौँ। गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ । माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको...

रितु र दुर्गेशको ‘मन चरी’ सार्बजनिक (भिडियो)

काठमाडौँ। गायिका तथा मोडल रितु तामाङको आवाज र अभिनयमा गीत ‘मन चरी’ सार्बजनिक गरिएको छ। रितु तामाङलाई स्वरमा योगेश काजीले साथ दिएका छन्। सार्वजनिक गीतमा शब्द संगीत तेजश रेग्मी, संगीत संयोजन योगेश काजीको रहेको छ। शिव...

राजु परियार र शान्ता कार्किको दशैं गीत सार्वजनिक

काठमाडौं। राजु परियार र शान्ता कार्किको स्वरमा दशैं गीत’गाउँमै मनाउ दशैं तिहार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगीत संयोजन विजय थापा, मिक्सिङ मास्टरिङ कृष्ण...

वान्तुको ‘हृदयको आवाज’ मा अभिषेक र दीपिका (भिडियो)

काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत ‘हृदयको आवाज’ सार्वजनिक गरिएको छ । दाउत राई र दीपा लामाको स्वर, दाउतकै संगीत तथा उदय राज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । देवजंग थापाको निर्देशन रहेको गीतको भिडियोमा...

मित्रको गीतमा राजकुमारले पोखे ‘गरिबी’ को पिडा (भिडियो)

काठमाडौँ। महान पर्व विजया दशमी नजिकै गर्दा गरिबको आँगनमा बज्रिने बज्रपातको कल्पना समेत गर्न सकिन्न । यस्तै कथावस्तु समेटिएको मर्मश्पर्शी ‘गरिबी’ शिर्षक गीतको भिडियो ह्वाइटपिंगन ईन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक गरिएको छ । मित्र...

आमा’ गीतमा मिथिला शर्मा र सुरक्षा पन्तको जीवन्त अभिनय (भिडियो)

काठमाडौँ । चलचित्र ‘आमा’ मा जीवन्त अभिनयको कारण सबैको मन जित्न सफल अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्तको फेरी एक पटक जीवन्त...

‘चार कोठे मुटुमा’ बुद्धिको छमछम (भिडियो)

काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको गीतमा अनिश अधिकारीको शब्द तथा संगीत छ । जुना फिल्म्सको...

हेमन्त र एलिनाको आवाजमा ‘तिमी बाहेक मेरो कोही छैन’

काठमाडौं । गायक हेमन्त शर्माले नयाँ गीतको अफिसियल भिडियो सार्वजनिक गरेका छन् । शर्माले आईतबार ‘तिमी बाहेक मेरो कोही छैन…’बोलको प्रेमिल गीत सार्वजनिक गरेका हुन् । हेमन्त शर्माको शब्द तथा संगीत रहेको गीतमा हेमन्त र एलिना...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.