पुष्प उषालाई भन्दैछन् ‘मेरो माया लाग्छ र’ (भिडियो)



प्रमोद खरेल र बिन्दु परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। एलके गुरुङको शब्द रचना रहेको ‘मेरो माया लाग्छ र’ बोलको गीतमा संगीत राजकुमार बगरको रहेको छ। मदन खड्काको निर्देशनमा तयार भएको भिडियोलाई बिरेन्द्र भट्टले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोमा पुष्प खड्का र उषा उप्रेती फिचर्ड छन्। भिडियो हाइलाइट्स नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.