Category - Videos

जनयुद्धको पृष्ठभूमीमा ‘म हराएको छैन’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गीतकार हरिहर खनियाको ‘म हराएको छै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द र सङ्गीत दुवै खनियाको रहेको छ । सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र ढकाल र सरिता दानकुटीको...

युके बाट आयो अमिकाको ‘मन मनै त हो’ (भिडियो)

काठमाडौं । गायिका मेली राईको स्वरमा तयार भएको ‘मन मनै त हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लण्डनका युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा रहेको म्यूजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक...

ममता बनिन् डिआरको ‘चाँदनी’ (भिडियो)

काठमाडौंँ । गायिका ममता गुरुङ र डा. डिआर उपाध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक उपाध्यायको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ ।...

राजको ‘आँशुको अर्थ’ मा राजु र सुनिशा (भिडियो)

काठमाडौँ। गायक राज सिग्देलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आँशुको अर्थ’बोलको गीतमा जानुका लामिछानेको शब्द रचना तथा प्रभावन जेको संगीत रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको गीतका...

शान्ति श्रीको ‘बोल न माया बोल’ मा इन्दु र अनिश (भिडियो)

काठमाडौँ। गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बोल न माया बोल’ बोलको गीतमा शब्द इन्दु दनुवारको रहेको छ भने संगीत बिकास चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले...

एस डी र अस्मिताको ‘शिरमाथी शिरफूल’ मा आँचल र विज्ञान (भिडियो)

काठमाडौँ। म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिकगरिएको छ । सार्वजनिक गीतको शब्द कृष्ण सुवेदीको...

दोधारमा नपार्न गीतालाई पुष्पको आग्रह (भिडियो)

काठमाडौँ। विदेशमा रहेर पनि दर्जनौ श्रष्टाहरु नेपाली गीत संगीतमा सक्रिय छन् । अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरु सार्वजनिक गरी सकेकी छिन् । रानीको स्वरमा समावेश नयाँ गीत ‘नपार...

होलीको पूर्व सन्ध्यामा सुजाताको ‘खेलौं होली…’ (भिडियो)

काठमाडौं। होली अर्थात फागु पूर्णिमाको पूर्व सन्ध्या पारेर होली विशेष गीत ‘खेलौं होली’ सार्वजनिक गरिएको छ । यो रमाइलो गीतमा सुजाता केसी, राजेन्द्र बजगाइ तथा सबिन सुवेदीको स्वर सुन्न सकिन्छ । संगीतकार राजेन्द्र बजगाईंको...

नम्रतासँग डीआरको ‘जुनी जुनी’ जिउने वाचा (भिडियो)

काठमाडौँ। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा संगीत तथा स्वर समेत उपाध्याय आफैले दिएका छन्, भने उनलाई अनु चौधरीले युगल गायनमा साथ दिएकी छन् । रोमान्टिक प्रेमकथा...

सुगम र मिलनको ‘ह्याप्पी एनिभर्सरी’मा जीवन र लक्ष्मी (भिडियो)

काठमाडौँ। गायक सुगम पोखरेल र गायिका मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक गरिएको छ । हरि लम्सालको संगीत रहेको गीतमा अमेरिका रहँदै आएका गीतकार तथा गायक कृष्ण केसीले शब्द कोरेका छन् । गीतमा कृष्णले एक जोडीको...

हमालको ‘गाउँले ठिटो’ सार्वजनिक (भिडियो)

काठमाडौं। अभिनेता राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनय समेत हमालकै रहेको भिडियो सार्वजनिक गरिएको हो । भिडियोको निर्देशन देवेन्द्र...

नेत्रको हाँस्य टेलिसिरियल ‘ख्याल ठट्टा’

काठमाडौँ। टेली सिरियल निर्देशनमा सक्रिय निर्देशक नेत्र राउतको निर्देशनमा हाँस्य टेलिसिरियल ‘ख्याल ठट्टा’ नेपाल टेलिभिजनवाट प्रसारण आरम्भ भएको छ । ‘ख्याल ठट्टा’लाई दुर्गा वन्जाडेले निर्माण गरेका हुन ।...

राज के गोस्वामीको ‘बादलहरु’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक राज के गोस्वामीको स्वरमा रहेको ‘बादलहरु’ बोलको गीति छोटो चलचित्र सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त भिडियोले उज्यालो बत्तिको कथा बोल्छ। बिजुली नभएको गाउँमा बिजुली...

सुरजको ‘पर्खि बसे’मा पुष्प र बिना (भिडियो)

काठमाडौं । गायक सुरज राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पर्खि बसे’ बोलको गीतमा अमर कृति योञ्जनको शब्द रचना तथा सुरेश राईको संगीत रहेको छ। रिकेश गुरुङको संगीत संयोजन रहेको रोमान्टिक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.