Category - Videos

डिपी र ममताको स्वरमा ‘मायाको मौसम’, सुधिरको जन्मदिन पारेर सार्वजनिक

काठमाडौं । गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ । भिडियोका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधबार गीत सार्वजनिक गरिएको हो । सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को...

मदनकृष्णको जन्मदिन पारेर ‘एउटा सपना छ’को लिजेन्ड्री भर्सन सार्वजनिक

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार मदनकृष्णको जन्मदिनको अवसर पारेर उनको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’गीतको लिजेन्ड्री भर्सन सार्वजनिक...

बिनोद र अस्मिताको ‘सुन सानो कथा’ मा आर्यन र रोजी (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियो राजधानी...

गीतकार गिरीको ‘हाँस तिमी’ सार्वजनिक (भिडियो )

काठमाडौं। लामो समय देखि युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ‘हाँस तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको गीतमा गायिका मेलिना नेवारको स्वर र संगीतकार बसन्त थापाको संगीत...

देबराजको ‘फेरि भेटौंला’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक एवं संगीतकार देबराज आले मगरको ‘फेरि भेटौंला’ गीतको भिडियो सार्वजनिक गरिएको छ । हर्क साउदको शब्द रहेको गीतको भिडियोमा कलाकार निलकमल जोशी र माया श्रेष्ठ फिचर्ड छन् । छोटो समयमा बसेको माया प्रेमको कथालाई...

चक्रको ‘चस्मा’ भिडियोमा कमेन्ट गर्दा रिचार्जकार्ड

काठमाडौँ। गायक तथा संगीतकार चक्र बमको नयाँ गीत ‘चस्मा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चक्रको शब्द तथा संगीत छ। सार्वजनिक गीतमा अस्मिता अधिकारी र समिर आचार्यले स्वर दिएका छन् । पश्चिमेली पहाडी भाकाको डान्सिङ नम्बरमा चक्रसँगै...

रचना रिमालको स्वरमा ‘मेरो तस्बिर’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘मेरो तस्बिर’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सेन्टिमेन्टल गीतमा डा. बिष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, कमल सौरागको एरेन्ज छ । ‘मेरो तस्बिर’ गीत ११...

मेचुको ‘तिम्रो सम्झना’ मा रोहिणी र लक्ष्मण (भिडियो)

काठमाडौँ। मेचु धिमालको स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो सम्झना’ बोलको गीतले प्रेमभाव बोलेको छ । सार्वजनिक गीतमा शब्द राजु लामाको छ भने संगीत पनि लामाले नै भरेका छन् । भिडियोमा मोडल रोहिणी...

मिलनले ल्याए ‘आमा’बोलको गीत

काठमाडौं । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । नजिकिँदो मातातिर्थ औसी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै श्रेष्ठले शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज...

नम्रता र रोशनको ‘नयाँ इतिहास’ (भिडियो)

काठमाडौँ। रोशन दास द्वारा निर्देशित गीत ‘नयाँ इतिहास’ सार्वजनिक गरिएको छ। अभिनाश राईद्वारा संगीतबद्ध यो गीतमा राजन कार्कीको स्वर समावेश छ भने यस गीतमा निर्देशक दास आफै र नम्रता अर्याल फिचर्ड छन् र संगीतकार पनि...

प्रमोदको ‘शान्ति खोज्न’ मा विजय लामा (भिडियो)

काठमाडौँ। नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ ।...

सञ्जिवको ‘जिउने आधार’ मा विना र सुनय (भिडियो)

काठमाडौं । गायक सञ्जिव पराजुलीको स्वरमा रहेको गीत ‘जिउने आधार’ भिडियो सहित सार्वजनिक गरीएको छ । सार्वजनिक गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, विषम आचार्यको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र एरेञ्ज छ । भिडियोमा सुनय पराजुली र...

जगदिश समालको ‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो)

काठमाडौं। ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, ‘उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, ‘आओ यादहरु हो आओ’, ‘आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भनन’ जस्ता अलटाईम हिट गीतका गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत...

गाउँपालिका उपाध्यक्ष सृजना तामाङको ‘हामी एमाले ,हाम्रो एमाले’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका उपाध्यक्ष सृजना तामाङले आफ्नो शब्द रचनामा नयाँ गीत सार्वजनिक गरेकी छन्। गायक योगेश लामा र सावित्री अधिकारीको सुमधुर स्वरमा सजिएको ‘हामी एमाले ,हाम्रो एमाले’ बोलको गीत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.