परेश र अन्जुको ‘तिनपाने’ मा पुष्प र एलिसा (भिडियो)



काठमाडौँ। गायक परेश राईकाे नयाँ गीतको भिडियाे सार्वजनिक गरिएको छ । पुर्वेली भाकामा तयार भएकाे ‘तिनपाने रक्सी’ बाेलकाे गीमा परेशसंगै अन्जु पन्तकाे स्वर रहेकाे छ । सार्वजनिक गीतमा डिपि खनालकाे शब्द अनिल काेयी राईकाे संगित र राजु कार्किकाे एरेन्ज रहेकाे छ । परेश राईको अफिसियल च्यानलबाट सार्वजनिक भएकाे यस भिडियाेमा माेडलद्वय पुष्प खडका एलिसा राईकाे साथमा सुनिता देवान र साथिहरुकाे अभिनय रहेकाे छ । भिडियाेकाे नृत्य निर्देशकमा कमल राई छायांकनमा दिनेश पराजुली सम्पादनमा अमृत चापागाई र निर्देशन अनिल काेयी राईले गरेका हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.