काठमाण्डौ।‘डिसेम्बर फल्स’ को निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरि शुभमुर्हत गरिएको छ। शुभमुर्हुतमा चलचित्रका कलाकारको उपस्थिति थिएन। चलचित्रका निर्माता तथा निर्देशक...
Category - Featured
सर्भरवाला र माफियाबाट पिडित भन्दै ‘एउटा यस्तो प्रेम कहानी’ टिम आक्रोशित
काठमाडौँ। माघ १ गतेबाट देशै भरिको हलहरुमा प्रर्दशन हुने भनिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ धेरै हलहरुमा लाग्न सकेन। हलवाला, सर्वरवाला र चलचित्र संग आबद्ध संघ संस्थाहरुको राजनिती र लापरवाहीको कारण चलचित्र धेरै...
‘मनसँग मन’ को गीत सार्वजनिक, पुष्प र बर्षालाई साथ दिदै पल र पुजा
काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक संगै चलचित्रको प्रदर्शन मिति घोषणा समेत गरिएको छ। चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउने छ। ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक...
‘एउटा यस्तो प्रेम कहानी’ आज बाट देशभर प्रदर्शनमा
काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज बाट देशभर प्रदर्शनमा आएको छ। कोरोना भाइरसको कारण बिगत दश महिना देखि बन्द रहेका सिनेमा घरमा आज बाट नयाँ चलचित्र प्रदर्शनमा आएको हो। चलचित्र ‘एउटा यस्तो...
हिन्दि सिरियल ‘अलादिन’मा निरिषा
काठमाडौँ। नेपाली अभिनेत्री निरिषा बस्नेतले मुम्बईलाई कर्मथलो बनाउन थालेको लामो समय भइसकेको छ । हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा मुख्य भूमिका निभाइसकेकी उनले नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।...
प्रतिलिपि अधिकार उल्लंघनमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ
काठमाडौँ। प्रतिलिपि अधिकार उल्लंघन गरेको मुद्दामा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छिन् । गायक प्रमोद खरेलले गत मंगलबार विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै प्रहरीमा...
पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ को छायांकन सुरु
काठमाडौँ। अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन सुरु भएको छ । चलचित्रको सोमबारबाट छायांकन सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । लभस्टोरी...
हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो होइन:डा.गिरि
दाङ । कोरोना महामारीकै बिचमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको...
‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। आगामी माघ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको शिर्ष गीत आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक...
४० दिनमा सकियो पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’
काठमाडौ। प्रेमकथानक चलचित्र ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको चलचित्रको निर्देशक दीपक ओली हुन्...
कोरोनाको कारण बन्द चलचित्र घर खोल्न अनुमति
काठमाडौँ। कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका सिनेमा घर खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा बन्द गर्न सक्ने अधिकार...
‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति संगै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। आगामी माघ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक फर्स्ट लुकमा अभिनेता शिव...
‘गणपति’घोषणा, मुकुन र मेनुकाको जोडी बाँधिने
काठमाण्डौ । सविन अधिकारीको निर्देशनमा चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने चलचित्रको कथा, पटकथा तथा...
‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीतमा छल्कियो सुष्माको जवानी (भिडियो)
काठमाडौँ। चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हलाल’ बोलको गीतमा गायिका मिना निरौलाको स्वर, बि. बि. थापाको शब्द र किशोर थापाको संगीत रहेको छ । त्यस्तै गीतको भिडियोमा...


