Category - Featured

दर्जन चलचित्रकर्मी पार्टी प्रवेश,चलचित्रकर्मीको पार्टी प्रवेश कत्तिको उचित ?

काठमाडौं । चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणासहित दर्जन चलचित्रकर्मी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार आयोजित समारोहमा कलाकर्मीहरू पार्टी प्रवेश गरेका हुन्...

‘कृष्ण–लीला’ को गीतमा रोमान्टिक पुष्प र श्रद्धा (भिडियो)

काठमाडौ। चैत्र २७ मा रिलिज हुने चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । अभिनेता पुष्प खड्का र नव अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत...

‘सत्यम्’ मा पल शाहको प्रवेश, भर्चुअल अडिसन आह्वान

काठमाण्डौ। शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सत्यम्’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । फिल्मका लागि अभिनेताद्वय राजेश हमाल र अनुप विक्रम शाही यसअघि नै फाइनल भइसकेका थिए । अब यो फिल्ममा अहिलेका हटकेक अभिनेता पल शाहको...

चितवनमा पत्रकार र कलाकार सम्मानित

चितवन। चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रम मार्फत एक जना कलाकार र तीन जना पत्रकारलाई नगद सहित...

दिपेन्द्रको ‘२ नम्बरी’ मा जोडिए मनाङ्गे

काठमाडौं । दिपेन्द्र लामाको निर्देशनमा निर्माण भई रहेको चलचित्र ‘२ नम्बरी’को लकडाउनका कारण छायांकन रोकिएको थियो। अब चलचित्रको बाँकि छायाँकन चैत्र १५ गतेबाट सुरु गरिने निर्माता किरण नेपालीले जानकारी दिए । चलचित्र ‘२ नम्बरी’को...

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

काठमाडौ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत चलचित्र नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट...

दयाहाङ र प्रकृतिलाई ‘बिहे पास’ गराउदै प्रबेश

काठमाडौँ। सामाजीक बिषयमा ‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।...

प्रधानको अध्यक्षतामा द्वन्द कलाकार संघ

काठमाडौँ। द्वन्द कलाकार संघको पाँचौ साधारण सभाबाट निर्वाचित नयाँ पधाधिकारीले शपथ ग्रहण गरेका छन्। शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । माघ १० गते भएको पाँचौ...

घान्द्रुकमा सिनेमा संवाद कार्यक्रम सम्पन्न

काठमाडौँ। मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त...

‘यो दाजुको मिर्मिरे आँखा’ का सर्जक धनबहादुर गन्धर्वको निधन

काठमाडौँ। ‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व) को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा अपचारका क्रममा निधन भएको हो । ५९ वर्षीय धनबहादुर सुगर र...

चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले...

हल खुल्यो दर्शक शुन्य,दर्शक अब कसरी फर्काउने ?

काठमाडौँ । कोरोनाका कारण बन्द भएका धेरै सिनेमा हल अहिले खुलेका छन् । विगत ९ महिनादेखि बन्द रहेका सिनेमा हल चलचित्र सङ्घले विभिन्न आन्दोलनको घोषणा गर्दै गत १० गतेबाट सञ्चालनमा ल्याएको हो । चलचित्र सङ्घको एकलौटी निर्णयबाट खुलेका हल...

गायक रत्न बानियाँको निधन

काठमाडौँ। गायक रत्न बानियाँको निधन भएको छ। झरना संगीत रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशक, गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आजिवन सदस्य रहेका बानियाँको गय राती ॐ हस्पिटलमा निधन भएको हो। ५८ वर्षका बानियाँका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.