काठमाडौं । कोरोना महामारीले बन्द रहेका मुलुकभरका चलचित्र हलहरु आजदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि शो सुरु गरेका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि...
Category - Featured
दसैँमा हलमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’
काठमाडौं। लामो समयपछि सिनेमा हल चल्ने खुसीले दर्शक तथा चलचित्र कर्मीमा उत्साह थपिदिएको छ । यो पटकको दसैँमा दर्शकले हलमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ हेर्न पाउने छन् । फरक–फरक बिषयमा बनेका दुवै चलचित्र एकसाथ फुलपातीमा रिलिज हुने...
‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ सम्पन्न, पल,पुजा,आँचलले एकसाथ अवार्ड हात पारे
काठमाडौँ। तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१...
माउन्ट एभरेस्ट फेसन रनवे काठमाडौंमा
काठमाडौं। सन् २०२४ सम्म नेपाललाई दिगो फेसनको राजधानी बनाउने उद्देश्यले सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेको अर्को संस्करण काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार राती सोल्टी क्राउन प्लाजामा संसारका १० देशका १३ जना सुपरमोडलले रनवेमा...
रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने’ को टिजर सार्वजनिक
काठमाडौँ। विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को...
निर्देशक गुरुङलाई मातृशोक
काठमाडौँ। चलचित्र कलाकार तथा निर्देशक खिलबहादुर गुरूङको आमाको निधन भएको छ। चलचित्र ‘टिस्टा पारीको साइनो’,’मन्त्र’ जस्ता चलचित्रका निर्देशक गुरुङको आमा आईती माया गुरुङको अस्पतालमा उपचारको क्रममा निधन भएको...
साम्राज्ञी नयाँ म्युजिक भिडियोमा देखिँदै
काठमाडौँ। नेपाली चलचित्रमा पछिल्लो समय नम्बर वान नायिकाको रुपमा परिचित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले म्युजिक भिडियोमा खासै काम गरेकी छैनन् । अभिनेत्री शाहले नयाँ एक गीतको भिडियोमा काम गर्ने भएकी छन् । निर्माताद्वय दिनेश...
‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने
काठमाडौं । तुलसी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ असोज १८ गते चन्द्रागिरीमा हुने भएको छ । नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न लागिएको...
सुटिङकै क्रममा कलाकार केसीको निधन
काठमाडौँ। कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल...
भरतमणीले जिते कमेडी च्याम्पियन सिजन २
काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । प्रतिस्पर्धीहरु विक्की अग्रवाल र...
नेपालकी पुनमले बनाउँदैछिन् बलिउड फिल्म
काठमाडौँ। संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि...
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक
काठमाडौँ। बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा...
‘एउटा यस्तो प्रेम कहानी’ निशुल्क चलाउन निर्माताको आह्वान
काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ गत माघ १ गते बाट देशभर प्रदर्शनमा आएकोथियो । कोरोना भाइरसको कारण दश महिना देखि बन्द रहेका सिनेमा घरमा चलचित्र प्रदर्शनमा आएको थियो । त्यसको केहि समय...
रजनीकान्तको फिल्ममा नेपालका राजेन्द्र घिमिरे
काठमाडौँ। बलिउड चलचित्र उद्योग बिश्वकै सबै भन्दा ठुलो चलचित्र उद्योग हो भन्दा फरक पर्दैन। बलिउड चलचित्रका दर्शकहरु बिश्व भर रहेका छन्। नेपालमा जन्मिएर करिब २२ बर्ष पहिले बलिउड छिरेका राजेन्द्र घिमिरे अहिले बलिउडमा स्थापित नाम हो।...


