Category - Featured

गायिका लता मंगेशकरको निधन

la एजेन्सी। प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।यसै वर्ष जनवरीको सुरुवातमा कोभिड–१९ संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा...

रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ‘ठगराज’

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ। ‘ठगराज’ रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी...

मिलनको ‘बर एन्ड बधु’मा आँचल अनुबन्धित

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा चलचित्र ‘बर एन्ड बधु’ निर्माण हुने भएको छ । मिलन हाल ‘गोर्खा वारियर २’को छायांकनमा व्यस्त छन्। माघभरिमा यो चलचित्रको छायांकन सकाएर फागुनबाट ‘बर एन्ड बधु’ को छायांकन गर्ने उनको योजना छ। कमेडी र...

खेमका एकपछि अर्को गीत करोड क्लबमा

काठमाडौं । गायक एवं सर्जक खेम सेञ्चुरीका एकपछि अर्को गीतले युट्युबमा करोड भ्युज पाउँदै गएका छन् । शुक्रबारमात्रै उनको संगीत र स्वर रहेको ‘सुर्ति माड्दै माड्दै’ले युट्युबमा करोड भ्युज पाएको छ । नेत्र अर्यालको शब्द, खेम र समीक्षाको...

वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ घोषणा

काठमाडौं। साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ । वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को आजै इन्डक्ल्याप गरिएको हो । यो वेब सिरिजको आज...

जितु र साम्राज्ञीको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु

काठमाडौँ। कपिल रिजालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु गरिएको छ। जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्रको पर्वत जिल्लाको भूक देउराली...

रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर

काठमाडौँ। केहि बर्ष देखि नेपालमा रियालिटी शोहरुहरुको संख्या बढ्दै गएको छ। गायन रियालिटी शो,डान्सिङ्ग रियालिटी शो,कमेडी रियालिटी शोहरु चलिरहेका छन्। यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो सुरु हुने भएको छ। ‘सिङ्गर’ सोल...

को बन्लान् राम, महेश बाबु कि रणबीर ?

एजेन्सी। बलिउडमा यतिखेर निर्माण हुन लागेको चलचित्र ‘रामायण’को चर्चा छ । निर्माता मधु मंटेनाको यस चलचित्रमा राम बन्ने विषयमा अहिलेसम्म दुई जनाको नाम जोडिएको छ । चर्चित अभिनेता रणबीर कपूर र दक्षिण भारतीय चलचित्रका स्टार महेश...

‘कालो केशमा रेलिमई’लाई करोड भ्युज

काठमाडौं, माघ ६। गायक दिनेश ढकालको पहिलो गीतलाई नै युट्युबमा एक करोड भ्युज मिलेको छ । उनको शब्द, संगीत र स्वर रहेको ‘कालो केशमा रेलिमई’ बोलको गीतले बिहीबार युट्युबमा एक करोड भ्युज पार गरेको हो । यो गीत तीन महिना अघि युट्युबमा...

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन फेरि अनिश्चितकालका लागि स्थगित

काठमाडौं, माघ ५। नेपालमा कोरोना संक्रमण फेरि हवात्तै बढेको छ । कोरोना संक्रमण बढेसँगै विभिन्न प्रतिबन्धात्मक कदमहरु चालिएका छन् । जसको ठूलो प्रभाव चलचित्र क्षेत्रमा परेको छ । लामो समयपछि चल्मलाउँदै गरेका चलचित्र हलहरु माघ १५...

जातीय विभेदविरुद्ध बनेका २० सर्ट फिल्म छनोट

काठमाडौं, माघ ४ । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट २० फिल्म छनोट गरेको छ । निर्देशक समाजका महासचिव जनकदीप...

रामप्रसादले सार्वजनिक गरे भजन, अन्य ६ गीत ल्याउने तयारी

काठमाडौंँ । वरिष्ठ लोकगायक रामप्रसाद खनालले ‘हे कृष्ण हे राम’ बोलको भजन गीत सार्वजनिक गरेका छन् । अन्य ६ गीत ल्याउने उनको तयारी छ । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आएका छन् । हरेक पटक नेपाल...

सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं, माघ २। सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आईतबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ...

गायक कुमार सुब्बाको निधन

काठमाडौं । गायक कुमार सुब्बाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार सुब्बाको शनिबार सिलिगुडीमा उपचारका क्रममा निधन भएको दार्जिलिङका संचारमाध्यमले जनाएका छन् । गम्भीर स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका गायक सुब्बाको सिलिगुडीमा...

Copyright © 2012 - 2026 | All Right Reserved.