Category - Featured

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ मा

काठमाडौँ। अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण टिमले सोमबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको छ ।...

चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा रिक्त सदस्य नियुक्त

काठमाडौँ। संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका...

मौनताको ‘आँधी तुफान २’ निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गरिएको हो । दशक अगाडि निर्माण भएको चलचित्र ‘आधी...

‘पोइ पर्‍यो काले २’को घोषणामा निर्माताको आपत्ति

काठमाडौँ । पछिल्लो समय चलचित्रको सिक्वेल बनाउने लहर चलेको छ । यस्तैमा केही दिन पहिले चलचित्र ‘पोई पर्‍यो काले’को सिक्वेल पोई पर्‍यो काले २’निर्माण घोषणा भएको थियो । चलचित्रका निर्देशक शिशिर राणाले चलचित्र...

मिलन चाम्सको ‘गोर्खा वारियर २’ को निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा गरिएको छ । यही २७ फागुनबाट यो चलचित्रको छायाँकन सुरु गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । काठमाडौंमा मँगलबार एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति...

राष्ट्रपति विद्यादेवी भण्डारीवाट ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार’ वितरण

काठमाडौं। नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्तीका अवसरमा नातिकाजी सम्मान तथा पुरस्कार वितरण गरिएको छ। सोमवार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी सम्मान...

दिपेन्द्र के खनालको ‘चिसो मान्छे’ शुभसाइतसँगै छायांकन सुरु

काठमाडौं। निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र बाजुरासम्म खिचिने छ । शर्मिला पाण्डेको...

नेता पन्तले कोमल वलीको बिषयमा दिएको अभिव्यक्ति प्रति कलाकार संघको आपत्ति

काठमाडौँ । राष्ट्रिय सभा सांसद एवं नेकपा नेत्री कोमल ओली प्रचण्ड माधव पक्षका नेता रघुजी पन्तमाथि खनिएकी छन्। उनले ट्वीटरमार्फत पन्त निच भएको आरोप लगाएकी छन् । एक कार्यक्रममा नेता पन्तले पोइला जान पाम भन्दै पिडुला देखाएको भरमा...

सकियो पल र अरुणको विवाद,दुबैले मागे माफी

काठमाडौँ । म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी...

‘कबड्डी’ को सिक्वेल ‘कबड्डी ४’ बन्ने

काठमाडौँ । ब्यबसायिक सफल चलचित्र ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष प्रदर्शनमा आएको थियो । शुक्रवार निर्देशक गुरुङले...

पल साहविरुद्ध प्रहरीमा उजुरी, निर्देशक प्रधानलाई कुटपिट गरेको आरोप

विराटनगर । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष तथा निर्देशक समाजका सचिव अरुण कुमार प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी...

सुष्माको ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि

काठमाडौँ । चलचित्र ‘फटाह फणिन्द्र’ ’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले चलचित्रको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार सम्झौता भएको जानकारी गराए । यस अगााडि चलचित्रका लागि अभिनेता...

सुभाषको ‘प्रसाद २’ मा निश्चल अनुबन्धित

काठमाडौं। ‘प्रसाद’ को सिक्वेल चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित...

दिपेन्द्रको ‘वरदान’ मा दयाहाङ र नम्रता

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले ‘वरदान’ नामक छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.