Category - Featured

‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने

काठमाडौँ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण थुप्रै टेलिभिजन कार्यक्रम तथा रियालिटी शोहरु प्रभावित बने। निषेधाज्ञाका कारण रोकिएका टेली सिरियल तथा रियालिटी शोहरु प्रसारणमा आइ सकेका छन्। यस्तै क्रममा...

आफ्ना लागि आर्थिक संकलन नगरिदिन पल्पसाको आग्रह

काठमाडौँ। हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । अभिनेत्री डंगोलले आफ्नो दुबै किड्नी खराब भएपछि डाइलासिस गराई रहेकी...

किड्नीमा गम्भिर समस्या देखिएपछि अस्पतालमा पल्पसा डंगोल

काठमाडौं। सानो पर्दाकी लोकप्रिय अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को किड्नीमा गम्भिर समस्या आएको छ । दुबै किड्नीमा समस्या देखिएपछि उनी पछिल्लो तीन सातादेखि काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएर उपचार...

२०८औं भानु जयन्ती, आदिकविको योगदान स्मरण गरिँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशमा उनको योगदानको स्मरण गरी मनाइँदैछ । कोरोना महामारीयता लागू भएको स्वास्थ्य मापदण्डका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएका छैनन् । सरल...

अभिनेत्री जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौँ। अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु...

अभिनेता दिलिप कुमारको निधन

एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे निधन भएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका...

बैंकिङ कसुरमा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ

काठमाडौं । प्रहरीले कलाकार शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो...

अभिनेत्री सुपुष्पाको लगनगाँठो निर्माता रौनकसँग

काठमाडौं। चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् । राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् ।...

चलचित्र विकास बोर्डको २१ औं स्थापना दिवस

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रको विकास,विस्तार र प्रबर्धनका लागि बिक्रम संवत २०५७ साल आषाढ १६ गते चलचित्र विकास बोर्डको स्थापन भयो। विकास बोर्डले स्थापना काल देखि नै देशको कला,संस्कृतिको संरक्षण,चलचित्रकर्मीहरुलाई प्रोत्साहन...

उपचारत कलाकार निशालाई एघार लाख सहयोग

काठमाडौँ। हाल नर्भिक अस्पतालमा उपचार गराइरहेकी कलाकार निशा घिमिरेलाई ‘रजतपट कोसेली अभियान’ अन्तर्गत संचारकर्मी प्रकाश सुवेदिले रकम कलेक्सन गरेर सोमबार एक कार्यक्रमका बिच निशाको दिदि उषा घिमिरेलाई हस्तान्तरण गरिएको छ। उक्त रकम...

सिन्धुबासीका साथमा कलाकार, सिन्धु सहयोग कोष स्थापना

काठमाडौँ। गत असार १ गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा भएको प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले सिन्धु सहयोग कोष स्थापना गरेका छन् । बिहिबार...

यूवा संघले लघु चलचित्र प्रतियोगिता गर्दै

काठमाडौँ। राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास...

बिपद ब्यवस्थापन कोषको लागि कलाकार संघको तर्फबाट सहयोग

काठमाडौँ। चलचित्र विकास बोर्डले हालसालै गठन गरेको बिपद ब्यवस्थापन कोषलाई कृयाशिल गराउने उद्देश्यले नेपाल चलचित्र कलाकार संघको तर्फबाट नगद रकम विकास बोर्ड अध्यक्ष श्री दयाराम दाहाललाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। नेपाल...

निशालाई निर्देशक समाजको पहलमा अमेरिका बस्ने चलचित्रकर्मीबाट नगद एकाउन्न हजार सहयोग

काठमाडौँ। नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको उनको परिवारका सदस्यले जानकारी दिएका छन् । भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.