साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको...
Category - Featured
‘बारपाकी माया २’ बन्ने,कलाकारहरु अडिसन मार्फत छान्ने
सेलिब्रेटी नेपाल। गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले...
फेरि आलोचित बने दुर्गेश थापा
काठमाडौं। गायक तथा मोडल दुर्गेश थापा फेरि आलोचित बनेका छन्। एक टेलिभिजन अन्तवार्तामा दुर्गेशले दिएको जवाफलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको हो। उनको अन्तर्वाताको सानो अंश यतीबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भएको के हो ...
अमिताभ बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि परीक्षणका क्रममा कोरोना संक्रमित भएको पाइएपछि १२ दिनदेखि मुम्बइको नानावटी अस्पतालमा उपचाररत अमिताभको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । यद्यपि...
अभिनेता हमाललाई शोक
सेलिब्रेटी नेपाल। अभिनेता राजेश हमालका एक मात्र भाइ राकेश हमालको निधन भएको छ । उनको नयाँ दिल्लीमा कलेजोको समस्याका कारण उपचारको क्रममा निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको राजेश हमालका भिनाजु खगेन्द्र जिसीले...
लकडाउन खुल्यो, सिनेमा हल खोल्न नपाइने
काठमाडौं। चैत ११ गतेदेखि जारी लकडाउनको अन्त्य भएको छ। मन्त्रिपरिषद् बैठकले साउन ६ गते मंगलबार मध्यरातदेखि लागु हुनेगरी लकडाउन अन्त्य गरेको घोषणा गरेको हो। यसअघि लकडाउन खुकुलो बनाउँदै जिल्लाभित्र निजी सवारीमा जोरविजोर प्रणाली लागु...
म उर्जाले भरिएको आवाज दबाउन चाहान्न : दुर्गेश थापा
काठमाडौं। गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा ३’ गीत यतिबेला चर्चामा छ। गीतले युट्युव ट्रेन्डिङको शीर्ष एक स्थान ओगटेको छ। दुर्गेशले केही दिनअघि गीतको पोष्टर सार्वजनिक गर्दा चौतर्फी आलोचना भएको थियो। सार्वजनिक पोष्टरमा...
अभिनेता पुष्पको आज जन्मदिन, यस्तो छ उनको अभिनय यात्रा
काठमाडौं। कैलाली ठिटो पुष्प खडकाको बाल्यकालदेखिकै सपना थियो, चलचित्रको ‘हिरो’ बन्ने। चिनेजानका कोही थिएनन्, चलचित्र क्षेत्रमा। तरपनि हार खाएनन्। अनेक हण्डर–ठक्कर खाँदै आफ्नो सपनासम्म पुगे। ‘प्लस टु’ सकेर काठमाडौं आए, नृत्य सिके...
दयाहाङ र आँचल पहिलो पटक स्क्रिन शेयर गर्दै
काठमाडौं। कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण चलचित्र छायाँकनदेखि प्रदर्शनसम्म ठप्प छ। अझै कति समयसम्म ठप्प हुने हो? टुंगो छैन्। तर, विगत एक महिनाअघि लकडाउन खुकुलो भएसंगै म्युजिक भिडियोको छायाँकन भने चलिरहेको छ।...
कोरोनापछि पारिश्रमिक घटाएर काम गर्न तयार दयाहाङ, ‘तर निर्माताको उद्देश्य स्पष्ट हुनुपर्यो’
काठमाडौं। सिनेमा क्षेत्र यतिबेला कोरोना महामारीले थलिएको छ। चार महिनादेखि सिनेमा हल बन्द छन्। छायाँकनदेखि प्रर्दशनसम्मका सिनेमा क्षेत्रसंग सम्बन्धित हरेक कार्य रोकिएका छन्। जसले यस क्षेत्रमा आवद्ध हजारौं बेरोजगार भएका छन्। सिनेमा...
निर्माता सुशील पोखरेल भन्छन् : ‘जय शिव शंकर २’ बनाउन तयार छु, कलाकारहरु नाफाको प्रतिशतमा काम गर्न तयार हुनुपर्यो
काठमाडौं। कोरोना भाइरस (कोभिड १९)पछि नेपाली चलचित्र कस्तो अवस्थामा पुग्ने हो? कहिलेदेखि गतिशील हुने हो? कुनै टुंगो छैन्। कोरोनाले थलिएको चलचित्र उद्योग बचाउन सबै एकजुट हुनुपर्ने आवाज उठिरहेको छ। लामो समयदेखि चलचित्र निर्माणमा...
राजेश हमालले दीपाश्रीको नाम नलिई भने, –‘कृपया, सम्बन्धित ब्यक्तिलाई क्षमा दिनुहोला’ [भिडियो]
काठमाडौं। अभिनेता राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी गरिदिन आग्रह गरेका छन्। गत मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै राजेशले दीपालाई माफी दिन आग्रह गरेका हुन्। हमालले दीपाश्रीको नाम नलिइकन...
फिल्मकर्मीमाथिको गालीगलौज र अश्लिल प्रतिक्रिया रोक्न आग्रह, ‘नरोकिए कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं’
काठमाडौं। पछिल्लो समय चलचित्रकर्मीको अभिव्यक्ति र अन्तर्वातालाई लिएर आरोप–प्रत्यारोप, विवाद, गालीगलौजले पराकाष्ट नाघेको भन्दै नेपाली चलचित्रसंग सम्बन्धित विभिन्न ७ संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन्। वर्तमान सन्दर्भमा...
दीपकराज गिरी भन्छन् : हामीमाथि ‘साइबर बुलिङ’ भईरहेको छ
काठमाडौं। कलाकार दीपकराज गिरीले आफूहरुको समूहमाथि ‘साइबर बुलिङ’ भईरहेको बताएका छन्। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले एक अन्तवार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवाद अझै सेलाएको छैन्।...


