Category - Featured

धरानमा हुन लागेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ स्थगित

सेलिब्रेटी नेपाल काठमाडौँ:प्रदेश नम्वर १ सरकारको आयोजनामा यही कार्त्तिक २९ गते देखी मङसिर २ गते सम्म धरानमा हुन लागेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ हालको लागि स्थगित भएको छ । आगामी मङ्सिर १४ मा हुने उप निर्वाचन को कारणले...

‘प्रेम गीत ३’ को सुभमुहर्त संगै छायांकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु गरिएको छ । काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरेर आजैबाट यो चलचित्रको छायांकन थालिएको हो । चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेछ । काठमाडौँमा निर्मित...

राष्ट्रपतिद्वारा वीरगन्जमा चलचित्र महोत्सव उद्‍घाटन

सेलिब्रेटी नेपाल रघुनाथ सापकोटा वीरगन्ज: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्‍घाटन गरेकी छिन्। आजबाट तिन दिनसम्म वीरगन्जमा चल्‍ने महोत्सव राष्ट्रपति भण्डारीले एक समारोहबीच...

गोविन्दाले ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा नृत्य गर्ने

सेलिब्रेटी नेपाल काठमाडौँ: मंगलबार नेपाल आइ पुगेका बलिउड अभिनेता गोविन्दाले कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा नृत्य गर्नेछन्। अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा पनि आएकी...

बलिउड अभिनेता गोविन्दा श्रीमतीसहित नेपालमा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन्। गोविन्दा कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन आएका हुन्। अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा र...

आफ्नो लागी अरु कसैले गर्दैन आफैँ बोलौँ: निश्चल बस्नेत

सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’ २२ कार्तिकदेखि सार्बजनिक प्रदर्शनमा आउनेछ । कार्तिक ८ गते बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र मल्टिप्लेक्समा कम शोजका कारण दुई साता पछाडी...

सुनील थापा सलमान खानको फिल्ममा काम गर्दै

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली चलचित्र क्षेत्रमा राते काईलाको नामले परिचित अभिनेता सुनील थापाले सलमान खान प्रोडक्सनको फिल्ममा काम गर्ने भएका छन्। पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका...

राजेश र करिष्माको जोडीलाई नचाउन गार्हो भएन : निर्देशक देबेन्द्र पाण्डे

सेलिब्रेटी नेपाल काठमाडौं: म्युजिक भिडियो र चलचित्र निर्देशक हुन्, देवेन्द्र पाण्डे। कोरस नृत्यबाट कला क्षेत्रमा पाइला चालेपनि पछिल्लो समय उनी निर्देशनमा ब्यस्त छन्। ‘वान साइड लभ’ र ‘भिलेन’ उनले निर्देशन गरेका चलचित्र हुन्। उनले...

प्रदर्शनमा ‘बादशाह जुट’

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘बादशाह जुट’प्रदर्शनमा आएको छ। बादशाह बन्न चाहने दुई युवाको संघर्ष कथा देखाउन खोजिएको चलचित्रका निर्देशक जोनी सिंह राणा हुन्। चलचित्रले देशमा...

पार्कर दिनेश ‘अमेरिका गट ट्यालेन्ट’मा सहभागी हुने पहिलो नेपाली

सेलिब्रेटी नेपाल काठमाडौँ: गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तेस्रो पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारलाई वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा रेकर्डधारी पार्कर दिनेशलाई...

बादशाह बन्न चाहने दुई युवाको संघर्ष, ‘बादशाह जुट’

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ गते अर्थात् भोलि शुक्रबार देखि प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’ मा बादशाह बन्न चाहने दुई युवाको संघर्ष कथा देखाउन खोजिएको छ । निर्देशक जोनी सिंह राणाको डेब्यु निर्देशन रहेको चलचित्रमा...

तस्वीरमा यस्तो देखियो सेलिब्रेटीहरुको भाइटीका

सेलिब्रेटी नेपाल काठमाडौँ: आज यमपञ्चक अर्थात तिहारको पाचौं दिन भाइटीका। दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ। यसैक्रममा वर्षभरी ब्यस्त...

भाई टिकाको दिन हलमा पुगिन अभिनेत्री पुजा

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । भाई टिकाको दिन दिउसो २ बजेको शो सबै जसो हलमा हाउसफुलको व्यापार गरेको निर्माता किरण...

‘पोई पर्‍यो काले’ लाइ दर्शकको साथ मिल्दै

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.