Category - Featured

सन्नी लियोन नेपालमा,कुमारी हलमा हेरिन ‘पासवर्ड’

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी बलिउड अभिनेत्री सन्नी लियोनी सोही चलचित्रको प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् । बिहीबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएकी उनी राती कमल पोखरीस्थित...

को बन्छ करोडपति बिजेता राजीब जैनलाई १ करोड हस्तान्तरण

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपालको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीब जैनलाई १ करोड हस्तान्तरण गरिएको छ । बिहिबार जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता...

नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसमा कलाकारहरुलाई सहयोग हस्तान्तरण

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र कलाकार संघको ३२औं स्थापना दिवस राजधानीमा विविध कार्यक्रम गरि मनाइयो । नेपाल चलचित्र कलाकार संघको ३२ औं स्थापना दिवसको अवसरमा कलाकार र सामाजीक दायित्व अन्तरक्रिया कार्यक्रमको समुदघाटन...

‘सेल्फि किंग’ निर्माण घोषणा, विपिनको जोडी लक्ष्मी

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सेल्फि किंग’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का...

‘भद्रगोल’ को नयाँ एपिसोडलाइ लाइक भन्दा धेरै डिस्लाइक

सेलिब्रेटी नेपाल काठमाडौँ: अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), रक्षा श्रेष्ठ लगायतका कलाकारहरुले ‘भद्रगोल’ छाडे पछि अहिले नयाँ टिमले भद्रगोल निर्माण गरेको छ । भद्रगोल टिम र...

३ दिने‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौं। बुधबारबाट पोखरामा सुरु भएको ३ दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ नेपालले पोखरा शाखा र नेपाल चलचित्र विकास बोर्डको आयोजनामा कार्यशाला सञ्चालन गरेको हो। कार्यशालामा...

जिग्री, पाँडे, बले, क्रकोज लगायतको टिमले छोड्यो ‘भद्रगोल’ : सिरियल छाड्नुको पछाडि के थियो कारण ?

काठमाडौं। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), रक्षा श्रेष्ठ लगायतका कलाकारहरुले ‘भद्रगोल’ छाडेका छन्। अर्जुन घिमिरे (पाँडे)ले आफूहरुको टिमले नै ‘भद्रगोल’ छाडेको पुष्टि गरे।...

फ्राइडे रिलिज : एक्लै आयो नीता र प्रज्वलको ‘सोच’

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र ‘सोच’ प्रदर्शनमा आएको छ। नीता ढुंगाना र प्रज्वल गिरीको मुख्य भूमिका रहेको चलचित्र सोलो प्रदर्शनमा आएको हो। चलचित्र एक्सन तथा लभ स्टोरी कथामा तयार गरिएको चलचित्रमा...

चलचित्र कलाकार संघले गर्यो मनोनित पदाधिकारीलाई स्वागत तथा सम्मान

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले मनोनित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघमा नयाँ नेतृत्व आएको झण्डै तीन महिनापछि कार्यसमितिलाई पूर्णता दिँदै सघंले मनोनित पदाधिकारीहरुलाई बुधबार एक कार्यक्रमकाबीच स्वागत तथा...

‘चलचित्र पत्रकारिता कार्यशाला’का लागि १ सय बढी चलचित्र पत्रकारहरु पोखरामा

काठमाडौं। बुधबारबाट पोखरामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला सुरू भएको छ। चलचित्र पत्रकार संघ नेपालले पोखरा शाखा र नेपाल चलचित्र विकास बोर्डको आयोजनामा कार्यशाला सञ्चालन गरेको हो। बुधबार कार्यशालाको उद्घाटन समारोहमा गण्डकी...

‘प्रेम गीत ३’ ओभरसिज राइट्स ९५ लाखमा बिक्रि

सेलिब्रेटी नेपाल काठमाडौँ: सफल चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ को बिदेश प्रदर्शन अधिकार ९५ लाख रुपैयाँमा बिक्री भएको छ। निर्माता सन्तोष सेनले आफ्नो चलचित्र ‘प्रेम गीत ३’ को बिदेश प्रदर्शन अधिकार ९५ लाख...

‘कबड्डी कबड्डी कब्बड्डी’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को ट्रेलर सार्बजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कब्बड्डी’मा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि...

पुष्प र साम्राज्ञीको ‘मारुनी’ ले जोगाउला त इज्जत ?

सेलिब्रेटी नेपाल काठमाडौं: म्युजिक भिडियोका व्यस्त मोडल हुन् पुष्प खड्का। चलचित्रमा पनि उनको ब्यस्तता बढ्दो छ। तर, पुष्प अभिनित अपवाद बाहेकका चलचित्रले राम्रो कमाई गर्न सकेका छैनन्। डेब्यू चलचित्र हेरौं ‘अझै पनी’ । यो चलचित्रले...

द्धन्द्ध निर्देशक अष्टमानको डेब्यु निर्देशन ‘गुञ्जन’ को शुभमुर्हत सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: द्धन्द्ध निर्देशक अष्टमान महर्जनको डेब्यु निर्देशनको चलचित्र ‘गुञ्जन’ को शुभमुर्हत सम्पन्न गरिएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा चलचित्रको आज मंगलबार शुभमुर्हत गरिएको हो । चलचित्रको छायाँकन आजैबाट...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.