यी सहमतिमा टुंगियो पूजा र प्रकाशविचको विवाद


काठमाडौं। सञ्चारकर्मी प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माविचको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघलगायतका संघसंस्थाका व्यक्तिहरुको रोहबरमा प्रकाश र पूजाविचको विवाद समाधान भएको हो ।

बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा भएको छलफलपश्चात उनीहरुले भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस् समझदारी पत्र :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.