Category - Featured

बजारका भित्ता–भित्तामा टाँसिने पोष्टरका भरमा सिनेमा हिट हुन्थे

काठमाडौं । कुनै समय नेपाली सिनेमामा अभिनेता रमित ढुंगानाले राम्रो स्थान बनाएका थिए । तर पछिल्ला वर्ष उनि सिनेमाबाट केही टाढा रहे । यद्यपी, अहिले रमितले सिनेमा ‘राजासाहेब’बाट कमब्याक गरिसकेका छन् । यो सिनेमा हाल छायांकनमा छ ।...

हट सन्नी लिओनी र रिसाहा अनुप,’पासवर्ड’ पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र’पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनी पनि अटाएकी छन् । चलचित्रको मुख्य कलाकार आक्रामक मुद्रामा...

वरुण धवन सुटिङ सेटमै बेहोस ! रोकियो ‘सुपर डान्सर’को सुटिङ

सेलिब्रेटी नेपाल एजेन्सी: अभिनेता वरुण धवन चलचित्रको छायांकन गर्दा गर्दै बेहोस भएका छन्। चलचित्र ‘सुपर डान्सर – थ्रीडी’ को छायांकनमा १८ घण्टा निरन्तर काम गरेका धवन कमजोरी भएर बेहोस भएका हुन्। चिकित्सकले उनको रक्तचाप कम भएको...

कानुन बनेको एक वर्षपछि ‘क्लिन फिड’ लागू हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक वर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ । विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना...

‘झिङ्गेदाउ’मा मुकुन,केकीपछि,आँचल फाइनल

सेलिब्रेटी नेपाल काठमाडौं:अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘झिङ्गेदाउ’मा नायिका आँचल शर्माले पनि अभिनय गर्ने भएकी छन्।आँचलसंग बुधबार मात्रै सम्झौता गरिएको निर्देशक देउजाले डिसी...

शिल्पा र छविविरुद्ध बहुविवाह मुद्दा दर्ता, अदालतले पक्राउ पुर्जी जारी गर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। बुधबार बहुविवाह मुद्दा दर्ता गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनीहरु दुबैविरुद्ध पक्राउ...

बन्ने भो ‘फटाह फणिन्द्रे’

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘फटाह फणिन्द्रे’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो चलचित्रमा निर्माण गर्न लागेका हुन् । चलचित्रको निर्देशन समेत...

‘हजार जुनीसम्म’ अब पुरानै मितिमा

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक बिकासराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘हजार जुनीसम्म’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरहरुमा चलचित्रका मुख्य कलाकारलाई समेटिएको छ । पोस्टरमा आर्यन सिग्देल, स्वस्तिमा खड्का...

दिलीपको मुख्य भूमिकामा ‘हेल्लो काँशीराम’ छायाँकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने चलचित्र ‘हेल्लो काँशीराम’ को छायाँकन सुभारम्भ गरिएको छ । कमेडी जनराको चलचित्रमा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायक दिलिप रायमाझी र नवज्योति...

छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी

सेलिब्रेटी नेपाल काठमाडौं । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छवि र शिल्पा पोखरेलबिरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिएकी छन् । उनले आईतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् । हेमाले...

हलमा हरर चलचित्र ‘घर’, तर्साउला त दर्शक ?

काठमाडौं । आज शुक्रबारबाट हरर चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले यसअघि पनि हरर चलचित्र ‘सुनकेशरी’निर्देशन गरेका थिए । चलचित्र ‘घर’मा अर्पण थापा, सुरक्षा पन्त र बेनिशा हमाल...

डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने...

अर्पण सुरक्षा र बेनिशाको ‘घर’मा कति दर्शक बस्लान ?

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घर’को अहिले राम्रै चर्चा परिचर्चा भैरहेको छ । हरर जनरामा निर्माण भएको चलचित्रले बक्सअफिसमा कस्तो व्यापार गर्ला भन्ने चर्चा अहिले चलचित्र...

भुवन र रीमाको ‘मिस्टर नेपाली’ छायाँकन सकियो

सेलिब्रेटी नेपाल काठमाडौँ:भुवन केसी स्टारर चलचित्र ‘मिस्टर नेपाली’को छायाँकन सकिएको छ छायांकन सकिएको अवसरमा निर्माण टिमले आइतबार राजधानीमा इण्डक्लयाप पार्टीको आयोजना गर्यो । देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.