Category - E-News

यी सहमतिमा टुंगियो पूजा र प्रकाशविचको विवाद

काठमाडौं। सञ्चारकर्मी प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माविचको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघलगायतका संघसंस्थाका व्यक्तिहरुको रोहबरमा प्रकाश र पूजाविचको विवाद समाधान भएको हो । बिहीवार एपी वान...

निर्देशक समाजको पहलमा चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको पहलमा चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । निर्देशक समाजका मह सचिव जनक दीप पराजुलीको पहलमा लामो समय देखि अमेरिका बस्दै आएका चलचित्र निर्देशकहरुबाट आर्थिक सहयोग प्राप्त भएको हो...

कलाकार गोपाल राउतको सम्झनामा ‘गोपाल स्मृति पुरस्कार’ स्थापना

काठमाडौं। अमेरिकामा दिवंगत भएका कलाकार गोपाल राउतको स्मृतिमा नेपाल चलचित्र कलाकार संघले गोपाल स्मृति पुरस्कार स्थापना गरेको छ ।अमेरिकाको क्यालिफोर्नियास्थित शान्तारोजा नेपाली समुहद्वारा कलाकार स्व.राउतको नामबाट त्यहींकै...

पाल्पामा कोभिड–१९ बारे चेतनामूलक छोटो चलचित्र निर्माण

सुशील नेपाल पाल्पा । पाल्पामा कोभिड–१९ बारे चेतनामूलक छोटो चलचित्र निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रीनगर युवा रेडक्रस सर्कल पाल्पाले ‘कोभिड १९’ सम्बन्धि चेतनामूलक छोटो चलचित्र (सर्ट मुभी) निर्माण गरेको हो ।  केही...

राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

काठमाडौँ। सोमवार यूट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ बोलको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा गीत गाउने ग्याल्जोम दोर्जे तामाङ्ग सहित अभिनय र सम्पादक गर्ने...

पिर नगर अर्को तीजमा लिन आउँला है

कुशल अर्याल यसपालीको तीजमा दिदी लिन आउन पाइन नि कोरोनाको डर भो सारै हर्ष छैननी ।। यस्तो रोग आउला भन्ने सोच्याथिन मैले त मान्छे भेटदा लुक्न पर्ने के हो अहिले त ।। लैनो भैसी व्याको थियो खान्थ्यौ होला दुध र घिउ कम्जारी थ्यो ख्याल गर...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको हो । लमजुङको पुस्तन गाउँमा विं सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरेको...

तिज मेकअप टिप्स – सौन्दर्यबिद : सुषमा महरा

काठमाडौं । सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान...

भिडियोको स्क्रिनसट भाइरल,राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो सजाय हुन्छ ?

काठमाडौं। सामाजिक सञ्जालमा पछिल्लो समय एउटा गीतको भिडियोको स्क्रिनसट भाइरल भइरहेको छ । यो दृश्यमा नेपालको झण्डा जलाइएको देखिन्छ। यूट्युवमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट भदौ १ गते सार्वजनिक भएको एउटा गीतको सुरुवातमै नेपालको...

‘लक्ष्य जिन्दगीको’ शुभ मुहर्त सम्पन्न

काठमाडौँ। चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो । चलचित्रको सोमबार राजधानीको मैतिदेवी मन्दिर परिषरमा शुभमूहर्त कार्य सम्पन्न भयो । संयम फिल्मस् प्रोडक्सन...

सम्झनामा शुभद्रा

काठमाडौं। नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको एक वर्ष भएको छ । गतवर्ष साउन ३२ गते ७२ वर्षको उमेरमा उनको निधन भएको थियो । कलाकार शुभद्राको निधन भएको एक वर्ष पुग्दा वरिष्ठ अभिनेत्री मिथिला शर्माले सामाजिक...

सुटिंगमा प्रहरीको हस्तक्षेप !

सेलिब्रेटी नेपाल,काठमाडौँ। साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर छायांकनको तयारी गरिरहेकी नायिका नीता ढुंगाना र उनको टिमको काम प्रहरीले रोक्यो । सरकारले लकडाउन समाप्त भएको घोषणा गरेको केही दिनमै कोरोना संक्रमित...

‘सडक २’ को ट्रेलरलाई करोड भन्दा बढी डिस्लाइक

एजेन्सी। हिन्दी फिल्म ‘सडक २’को ट्रेलरलाई करोड भन्दा बढीले डिस्लाइक गरेका छन्। बुधबार सार्वजनिक भएको चलचित्रको ट्रेलरलाई करोड भन्दा बढीको संख्यामा डिस्लाइक गरिएको हो। ४ करोड ५० लाखभन्दा बढी हेरिएको ट्रेलरलाई हालसम्म ५...

सेलिब्रेटी नेपाल नवौं वर्षमा

आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको आठ वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका मुख्य...

Copyright © 2012 - 2026 | All Right Reserved.