Category - E-News

३६ वर्षका भए आर्यन सिग्देल

काठमाडौं। नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देलको आज जन्मदिन। आर्यनको जन्म सुर्खेत जिल्लामा अगष्ट ५, १९८४ मा भएको थियो। यस आधारमा आर्यनले आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन्। आर्यनलाई थुप्रै चलचित्रकर्मी तथा शुभचिन्तकले...

‘बारपाकी माया २’मा प्रितमले अनुतालाई बुढी बनाउने !

काठमाडौ । यतिबेला नेपाली चलचित्र ‘बारपाकी माया २’ टिम नायक नायिकाको खोजीमा लागेको छ । चलचित्रमा अभिनय गर्न चाहनेले अडिसनमा सहभागी हुन भन्दै निर्माण टिमले गत हप्ताबाट अडिसन खोलेको थियो । धेरै जनाले अनलाइन फर्म भरेका...

पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)

काठमाडौँ। कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै...

संचारकर्मी आचार्यको निर्देशनमा बन्ने भो ‘सम्बन्ध’

काठमाडौँ। लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरु गरेका छन् । यही क्रममा...

‘जात्रा’सँग कथा मिलेको विषयमा बलिउड निर्देशकले दिए स्पष्टिकरण

एजेन्सी । ४ वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रा’सँग बलिउड फिल्म ‘लुटकेस’को कथावस्तु मिलेको आरोपबारे लुटकेसका निर्देशक राजेश कृष्णन पहिलो पटक बोलेका छन् । उनले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा यसबारे...

‘मानव सेवा आश्रम’ मा मनाए गायक सुजनले जन्मदिन

सुर्खेत । गायक सुजन ढकालले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘मानव सेवा आश्रम’ आर्थिक सहयोग गरेका छन । केही वर्षदेखि आफ्नो जन्म दिन र अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आएका...

चलचित्र पत्रकार संघले रक्तदान कार्यक्रम गर्ने

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले रक्तदान कार्यक्रम गर्ने भएको छ। बाढी पहिरोमा घाईते भएकाहरुको लागि संघले यहि साउन २४ गते शनिबार रक्तसञ्चार केन्द्रसंगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको महासचिव समीर बलामीले...

आलोचनापछि रामजी खाणँले युट्युवबाट तीज गीत हटाए

काठमाडौं। लोकदोहोरी गायक तथा मोडल रामजी खाणँको गायन तथा अभिनय रहेको ‘सबै राजा, सबै दादा’ बोलको तीज गीत युट्युबबाट हटाईएको छ । गीत तीजको मर्मविपरित रहेको र एउटा स्थापित कलाकारबाट यस्तो सिर्जना नसुहाउने भन्दै आलोचना भएको थियो ।...

‘प्रेम गीत ३’ रिलिज नहुँदै नयाँ चलचित्रमा छानिए मनिष

काठमाडौं। क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलिज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ । प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड चलचित्रमा ‘प्रेम गीत ३’का अभिनेता...

नायिकाद्वारा आत्महत्याको प्रयास, अस्पतालमा भर्ना

साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको...

निरुलाई तीजमा ‘माईत जान मन छ’, भिडियोसहित

काठमाडौं। ‘माईत जान मन छ’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। सतिष अधिकारीको शब्द रहेको गीतमा शोभा थापा र हेमन्त कान्छा रसाईलीले स्वर दिएका छन्। गीतमा संगीत गायक हेमन्त कान्छा स्वयंमले भरेका छन्। गीतका एरेन्जर विजय थापा हुन्। तीजमा...

चलचित्र पत्रकार संघ दाङले गर्यो संगितकार श्रेष्ठलाई सम्मान

सेलिब्रेटी नेपाल। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेखाउन सफल संगितकार सन्तोष श्रेष्ठलाई स्वागत एवं सम्मान गरेको छ । संघले संगितकार श्रेष्ठलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी...

‘बारपाकी माया २’ बन्ने,कलाकारहरु अडिसन मार्फत छान्ने

सेलिब्रेटी नेपाल। गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले...

फेरि आलोचित बने दुर्गेश थापा

काठमाडौं। गायक तथा मोडल दुर्गेश थापा फेरि आलोचित बनेका छन्। एक टेलिभिजन अन्तवार्तामा दुर्गेशले दिएको जवाफलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको हो। उनको अन्तर्वाताको सानो अंश यतीबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भएको के हो ...

Copyright © 2012 - 2026 | All Right Reserved.