आदित्य नारायणले सार्वजनिक गरे आफ्नो प्रेमिका



एजेन्सी। चर्चित गायक उदीत नारायण झाका छोरा आदित्य नारायणले आफ्नो बिबाहको बारेमा सामाजिक सन्जालमा लेखेका छन्। उनलो गर्ल फ्रेन्ड श्वेता अग्रवालको फोटो सार्वजनिक गर्दै आउने महिना उनिहरुको बिबाह हुने जानकारी दिएका छन्। श्वेता र आदित्यको सम्बन्ध फिल्म ‘शापित’को बेला बाट सुरु भएको थियो। उनीहरु १० बर्ष देखि रिलेसनशिपमा रही रहेका छन्।

आदित्यले सामाजिक सन्जालमा लेखेका छन् ‘म लक्की छु मैले श्वेता जस्तो जीवन साथी पाएँ,मेरो भेट उनि संग ११ बर्ष पहिले भएको थियो अब फ़ाइनल्लि डिसेम्बरमा हामि लगनगाँठो कस्दै छौँ।’श्वेताले हिन्दि फिल्म तथा थुप्रै टेलिसिरियलहरुमा काम गरि सकेकी छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.