चलचित्र क्षेत्रमा आउनुअघि उनी खेलाडी थिए द्धन्द निर्देशक भएर काम गरिरहँदा उनलाई निर्देशक बन्छु भन्ने कहिल्यै लागेको थिएन् काठमाडौं । सम्राट बस्नेत नेपाली चलचित्रमा फाइटरको रुपमा भित्रिएका थिए । डेढ दशकभन्दा अघि चलचित्र...
Category - E-News
अरबाज खानसँग डिभोर्सपछि माइतीमा मलाइका
एजेन्सी। बलिउड अभिनेत्री मलाइका अरोराले करिब दुई वर्षपछि पारिवारिक भेटघाटको कार्यक्रममा सहभागिता जनाएकी छन्। बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि उनले खुलेर कुनै पनि पारिवारिक कार्यक्रममा सहभागिता जनाउन...
सडक दुर्घटनामा चलचित्र सम्पादक अनिल गौतमको निधन
काठमाडौँ। चलचित्र सम्पादक अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । शुक्रबार बेलुका साढे दश बजे गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घटना स्थलमा...
‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन
काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । ४२ बर्ष उमेरका गुरुङको मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा निधन भएको हो । लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको...
अक्षय कुमारले पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै
एजेन्सी। भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । कम्पनीले...
बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित
एजेन्सी। बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएका छन्। उनले आफू कोरोना पोजिटिभ भएको जानकारी इन्स्टाग्राममार्फत दिएका छन्। उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार आएको हो। अभिनेता कपुरले आइतबार आएको रिपोर्टमा आफू कोरोना पोजिटिभ...
नेपाली अभिनेत्री निरिषाको हिन्दि सिरियल ‘तेनाली रामा’
काठमाडौँ। नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् । उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीवार प्रोमो सार्वजनिक भएको छ । जसमा...
वेव सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक
काठमाडौं। नेपाली वेव सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार वेव सिरिजको ट्रेलर ओएसआर डिजिटलको यु्टयुबमा सार्वजनिक गरिएको हो। यो वेव सिरिज चाँडै ओएसआरकै युट्युबमार्फत प्रसारण हुने तयारीमा छ। यस वेव सिरिजमा दर्शकमाझ...
पूजा शर्माका फिल्म : कति हिट, कति फ्लप ?
काठमाडौं। नेपाली फिल्म क्षेत्रमा पछिल्लो समयका चर्चितमध्येकी एक अभिनेत्री हुन्, पूजा शर्मा। उनले ८ वर्षअघि २०६९ सालमा प्रदर्शनमा आएको ‘थ्रि लभर्स’बाट फिल्म क्षेत्रमा पाईला टेकेकी हुन्। तर, डेब्यू फिल्मले त पूजालाई दर्शकमाझ चिनाएन...
‘रज्जा रानी’ निर्देशकको चलचित्रमा श्वेता खड्का अनुबन्धित
काठमाडौँ। चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन । उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान...
अलिसासंग नाचौं, पुरस्कार जितौं
काठमाडौँ। राम्रो नृत्यांगना हुन अलिसा शर्मा । नृत्य बिधामा बिशेष गरेर युवा पुस्तामांझ लोकप्रिय अलिसा अब एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडिने भएकी छिन । अलिसा र युवा पुस्ताका युवा युवतीबीचको नृत्य क्षमतालाई सामाजिक सन्जाल मार्फत...
जयकिशन बस्नेत बने ‘गोबर गणेश’
काठमाडौँ। कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको कमेडी एक्सन बेसमा आधारित चलचित्र ‘गोबर गणेश’ को २०७७ भाद्र १४ गते आइतबारका दिन काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत...
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया...
वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीले कोरोना जिते
काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । हाल अमेरिकामा रहेका गायक महतले गत अगस्त ७ मा आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । मेरिल्याण्ड र...


