Category - E-News

‘हेड टु हेड’च्यालेन्जबाट बाहिरिएपछि शृंखलाले रुँदै दिइन धन्यवाद ! (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी शृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा मिस वर्ल्ड २०१८ को ताज नेपाल ल्याउन जोडतोडले कम्मर कसेर लागिगरेकी छिन् । हिजोको ‘हेड टु हेड’ च्यालेन्जको...

ऋण तिर्न नसक्दा राजपाल यादवलाइ जेल सजाय

सेलिब्रेटी नेपाल बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको सर्वोच्च अदालतले ३ महिनाको जेल सजाय सुनाएको छ । ‘चुप चुपके, भुलभुलैया, गरम मसाला, फिर हेरा फेरी, जुुडवा २’ लगायत अन्य थुप्रै चलचित्रमा अभिनय गरेका अभिनेता यादवले सन् २०१० मा...

आकाश र आश्माको ‘ड्रिम गर्ल’ दोश्रो सातामा

सेलिब्रेटी नेपाल काठमाडौँ: ऋषिराज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’ ले पहिलो साता पार गरि दोस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको निर्देशक आचार्यले बताएका छन् । चलचित्रले पाएको...

नेपालकी श्रृंखला मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ मा टप २० मा

सेलिब्रेटी नेपाल काठमाडौँ : चीनमा जारी मिस वर्ल्ड प्रतियोगिताको ‘हेड टु हेड च्यालेन्ज’ प्रतियोगितामा नेपालकी श्रृंखला खतिवडा टप २० मा परेकी छन् । उनी समूह विजेता हुँदै टप २० मा परेकी हुन्। उनले सोका लागि भोटिङमार्फत...

लोक नाटक ‘लिलामे माइलो’ मञ्चन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ : लोक नाटक ‘लिलामे माईलो’ मंसिर १४ गते बाट मञ्चन सुरु भएको छ । नयाँ बानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा नाटक पुस ७ गते सम्म लाग्ने छ । नाटक हरेक दिन ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको...

‘पुरानो बुलेट’ को ‘मङ्सिर १५’मा अनुप र बर्षाको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘पुरानो बुलेट’को पहिलो गीत सार्बजनिक गरिएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण टिमले पहिलो गीत सार्बजनिक गरेको हो । आगामी चैत्र १ लाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको ‘मङ्सिर १५’ बोलको...

आशिरमान र शिल्पाको रोमान्टिक अवतार ‘दि ब्रेकअप’ को दोश्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ :चलचित्र ‘दि ब्रेकअप’ को दोश्रो गीत सार्बजनिक गरिएको छ । यसअघि सार्बजनिक ‘आज हाम्रो भेट भाको दिन’ लाइ दर्शक श्रोताको राम्रो प्रतिक्रिया मिलि रहेको छ । दोश्रो सार्बजनिक ‘हरपल’ बोलको रोमान्टिम गीतमा...

डिआरएनको सहयोगमा तेस्रो पटक वर्ल्ड रेकर्ड बनाउदै पार्कर दिनेश

सेलिब्रेटी नेपाल काठमाडौँ:वर्ल्ड रेकर्ड गिनिज बुकमा दुइ पटक आफ्नो नाम लेखाई सकेका पार्कर दिनेश सुनारले अब छिट्टै तेस्रो रेकर्ड बनाउने भएका छन् । पहिलोपटक ३६० डिग्री बडी रोटेशन वाल ब्याक फिप्टअन्तर्गत गिनिज बुक अफ वल्र्ड रेकर्ड...

‘छक्का पञ्जा ३’ ले प्रदर्शनको ५१ औं दिन पार गर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा ३’ले प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । चलचित्रले मोफसल र राजधानीका करिब १३ वटा सिनेमा घरमा ५१ दिन पुरा गरेको छ । मल्टी स्टारर कलाकारहरुको...

सांगीतिक कन्सर्टबीच हुँदैछ ‘पोखरा स्काइ स्पोर्टस’को ओपनिङ

सेलिब्रेटी नेपाल काठमाडौँ : ‘पोखरा स्काइ स्पोर्टस’को उद्घाटनमा सांगीतिक कन्सर्टबीच हुने भएको छ। पोखरा भाटभटेनीको मथिल्लो तल्लामा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले...

गिनिज बुक अफ वर्ल्डमा भारतको रेकर्ड तोड्दै नेपाली चेली बन्दना बनिन सबै भन्दा धेरै नाच्ने व्यक्ति

सेलिब्रेटी नेपाल काठमाडौँ : १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६...

आमिर खानले ‘ठग्स अफ हिन्दोस्तान’ हेर्ने दर्शकसँग मागे माफी

सेलिब्रेटी नेपाल एजेन्सी : फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा असफल भयो । फिल्मबाट जे आशा गरिएको थियो त्यसको उल्टो नतिजा आयो । अमिताभ बच्चन, आमिर खान जस्ता हस्ती अभिनेताले पनि फिल्मलाई हिट बनाउन सकेनन् । दर्शकको...

गायक सरगमको ‘प्रेमको भिखारी’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ :एक दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा ‘ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् । दोश्रो सोलो गीति एल्बम...

‘हिमालय रोडिज सिजन टु’ को उपाधी आयुसलाई

सेलिब्रेटी नेपाल काठमाडौँ: हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’को बिजेताको उपाधीआयुस श्रेष्ठले जितेका छन ।काठ्माण्डौ उपत्यकाको हात्तिवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो जसमाआयुस श्रेष्ठ, पिरबीर घले र तेजश...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.