काठमाडौँ। चलचित्र ‘हिजो आजका कुरा’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक साकार पन्तले इन्गेजमेन्ट गरेका छन्। काठमाडौँ जोरपाटी निवासी आयुशी खनाल संग पन्तको लगन गाँठो कसिने भएको हो। कोरोना भाइरस र सरकारले जारि गरेको...
Category - E-News
‘ब्ल्याक प्यान्थर’ अभिनेता बोजम्यानको निधन
एजेन्सी । हलिउड स्टार चाडविक बोजम्यानको निधन भएको छ । ‘ब्ल्याक प्यान्थर’ स्टार बोजम्यानको ४२ वर्षको उमेरमा निधन भएको हो । बोडम्यानको कोलोन क्यान्सरका कारण निधन भएको हो । मार्भा स्टूडियोबाट निर्माण भएका सुपरहिरो चलचित्रमा उनले काम...
आगामी बर्षदेखि सबै स्कुल र कलेजमा चलचित्र पढ्न पाइने
रघुनाथ सापकोटा काठमाडौं । नेपाली चलचित्रको इतिहास पाँचदशकभन्दा बढि पुरानो छ । यो कालखण्डमा नेपाली चलचित्रले केही फड्को अवश्य मारेको छ । तर, जति परिवर्तन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । शुरुको दशकदेखि अहिलेसम्म...
प्रोजेक्ट बाजा नेपालको ‘लाखे’ धुन सार्बजनिक(भिडियो)
काठमाडौँ। प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा ‘लाखे’ धुन सार्बजनिक गरिएको छ। नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आएको छ। कला...
कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ
एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’ को छायांकन एक महिना पछि सारिएको थियो । अब भने...
आलिया भट्टसँग किन तर्किन थाले निर्माता ?
एजेन्सी। सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले आगो भए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नेपोटिजमका शिकार भएका छन् । ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म...
दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’को प्रदर्शन मिति तय
काठमाडौँ। चलचित्र पशुपति प्रसाद र आमा निर्देशन गरेर बेग्लै पहिचान बनाई सकेका निर्देशक दिपेन्द्र के.खनालले लेखन तथा निर्देशन गर्ने नयाँ चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अर्को बर्ष भाद्र ११ गते...
‘लकडाउन’पछि रामजीको ‘डार्क मुन’ (भिडियोसहित)
काठमाडौं । यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका पत्रकार रामजी ज्ञवालीले नयाँ छोटो चलचित्र सार्वजनिक गरेका छन्। एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनिक...
पूर्व प्रधानसेनापतिको टिकटकमा अभिनय (भिडियो)
काठमाडौं। नेपाली सेनाका पूर्व प्रधानसेनापतिले मनोन्जनात्मक सोसल मिडिया टिकटकमा अभिनय गरेको भिडियो सार्वजानिक भएको छ। आफ्नो कार्यकालमा निकै शक्तिशाली मानिएका सेनापति गौरवशमशेर राणा र उनकी पत्नी डली राणाले एउटा नेपाली गीतमा अभियन...
को होला एभरेष्टको ‘बा’?
काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहोराले कुशे औसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर पारेर गत भदौ ३ गते चलचित्र विकास बोर्डमा चलचित्र ‘बा’ दर्ता गरेका छन् । कोरोनाको प्रभाव कम भएपछि मंसिरमा छायांकन थालिने चलचित्रमा बाबुको...
श्रीमतीको सुस्वास्थ्यको लागि गायक प्रमोद बसे तीजको व्रत
काठमाडौं। आज हरितालिका तीज। आजको दिन सामान्यतया श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत लिने चलन छ। तर, गायक प्रमोद खरेल आफ्नी श्रीमती (दीपा)का लागि तीजको व्रत बसेका छन्। खरेलले आफ्नी श्रीमती तीन महिनादेखी...
साडीमा सुन्दर श्वेता (फोटोफिचर)
काठमाडौँ। आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले...
बरुण धवन र सारा अलिको ‘कुली नं १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने
एजेन्सी। वरुण धवन र सारा अली खान अभिनित हिन्दि फिल्म ‘कुली नं १’ मा एक साथ देखिने भएका छन् । मे २०२० मा रिलिज हुने तयारीमा रहेको फिल्म कोरोना भाइरस महामारी र लकडाउनको कारण रिलिज रोकियो। निर्माण युनिट फिल्मलाई सिनेमा...
निर्देशक पाठकलाई मातृशोक
काठमाडौं। चलचित्र निर्देशक केपी पाठकलाई मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा कृष्ण कुमारी पाठकको आज निधन भएको छ । चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष पाठकले फेसबुकमा एउटा स्टाटस लेख्दै आमाको स्वर्गवास भएको जानकारी गराएका हुन्...


