Category - E-News

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

काठमाडौ। फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ ।...

खगेन्द्रको ‘पानीफोटो’ आजदेखि प्रदर्शनमा

काठमाडौं । नाटयकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रबार)देखि देशब्यापी प्रदर्शनमा आएको छ । लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा लिखित चर्चित नाटक...

तेस्रोपटक प्रदर्शन हुँदै ‘चपली हाइट ३’

काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ हलमा पुनः प्रदर्शन हुने भएको छ । साउन २० गते अर्थात अर्को शुक्रबारदेखि चलचित्र तेस्रोपटक प्रदर्शनमा आउन लागेको हो । निर्माण कम्पनी अर्जुन कुमार फिल्मस् प्रा.लि.ले एक विज्ञप्ती जारी गर्दै चलचित्र...

रोमानियामा विवेकसँग रोमान्टिक आँचल, यसरी हुँदैछ ‘वर एण्ड वधु’को सुटिङ

काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को छायांकन यतिबेला युरोपेली मुलुक रोमानियामा भइरहेको छ । अभिनेत्री आँचल शर्मा, विवेक कर्माचार्य लगायतको मुख्य भूमिका रहेको चलचित्रको विगत ३ सातादेखि रोमानियामा छायाँकन चलिरहेको हो । अझै ५ दिन...

‘आराध्या’को मनछुने टिजर रिलिज

काठमाडौं । सञ्चारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक गरिएको छ । ज्ञवालीले छिट्टै प्रदर्शन हुन लागेको सर्टफिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक...

११० विश्व रेकर्ड राखे गीतकार उपाध्यायले

काठमाडौं। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाण पत्र सहरी...

टाइगर श्राफ र दिशा पटानीको जोडीको ब्रेकअप

एजेन्सी। बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ। यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ। झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा...

सम्पादनमा ‘सरी मम’

काठमाडौँ। एनएफआई क्रियसनको व्यानरमा निर्माण भएको चलचित्र ‘सरी मम’को यति बेला धमाधम सम्पादनको कार्य भई रहेको छ । प्राबिधिक विनोद लामा कार्यकारी निर्माता रहेको चलचित्रको कथा लामाले नै लेखेका हुन्। चलचित्रमा सरिता र प्रभातका अलवा...

‘पानीफोटो’को बुकिङ खुल्यो

काठमाडौं । खगेन्द्र लामिछानेले निर्देशकका रुपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शन हुन दुई दिन बाँकी रहँदा अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधबार दिउँसोदेखि...

‘झिँगेदाउ’ फिल्मको दोस्रो गीत रिलिज

काठमाडौं । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित नयाँ चलचित्र ‘झिँगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । आगामी भदौं १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘ईश्वरसँग पनि’बोलको गीत बुधबार दिउँसो युट्युबमा...

देउडा गायक तथा सर्जक हरिशचन्द्र कडायतको मस्तिष्कघातका कारण निधन

काठमाडौं । सुदूरपश्चिमको विशिष्ट मौलिक भाका देउडाका अग्रज गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन भएको छ । उनको मस्तिष्कघातका कारण बुधबार उपचारका क्रममा निधन भएको हो । केही समयदेखि उनको अस्पतालमा उपचार भईरहेको थियो । बझाङ निवासी...

पिता बने प्रशान्त तामाङ्ग

काठमाडौं । इण्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ्ग पिता बनेका छन् । प्रशान्तकी श्रीमती मार्था एलीले बुधबार छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिँदै खुशी ब्यक्त गरेका छन् । उनले छोरीको...

भुवन केसीले गरे पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । उनलाई चलचित्र विकास वोर्डका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका...

बोर्ड अध्यक्षमा नियुक्त बुबालाई अनमोलको बधाई, ‘सिनेमाको श्रीवृद्धिमा थप योगदान रहनेमा ढुक्क छु’

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका अभिनेता भुवन केसीलाई छोरा अनमोल केसीले बधाई दिएका छन् । अनमोलले सामाजिक सञ्जाल फेसबुकमा बुबा भुवनसँगको बाल्यकालका तस्वीरहरु पोष्ट गर्दै नेपाली चलचित्रको श्रीवृद्धिमा थप...

Copyright © 2012 - 2026 | All Right Reserved.