Category - E-News

प्रोजेक्ट बाजा नेपालको ‘लाखे’ धुन सार्बजनिक(भिडियो)

काठमाडौँ। प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा ‘लाखे’ धुन सार्बजनिक गरिएको छ। नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आएको छ। कला...

कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ

एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’ को छायांकन एक महिना पछि सारिएको थियो । अब भने...

आलिया भट्टसँग किन तर्किन थाले निर्माता ?

एजेन्सी। सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले आगो भए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नेपोटिजमका शिकार भएका छन् । ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म...

दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’को प्रदर्शन मिति तय

काठमाडौँ। चलचित्र पशुपति प्रसाद र आमा निर्देशन गरेर बेग्लै पहिचान बनाई सकेका निर्देशक दिपेन्द्र के.खनालले लेखन तथा निर्देशन गर्ने नयाँ चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अर्को बर्ष भाद्र ११ गते...

‘लकडाउन’पछि रामजीको ‘डार्क मुन’ (भिडियोसहित)

काठमाडौं । यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका पत्रकार रामजी ज्ञवालीले नयाँ छोटो चलचित्र सार्वजनिक गरेका छन्। एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनिक...

पूर्व प्रधानसेनापतिको टिकटकमा अभिनय (भिडियो)

काठमाडौं। नेपाली सेनाका पूर्व प्रधानसेनापतिले मनोन्जनात्मक सोसल मिडिया टिकटकमा अभिनय गरेको भिडियो सार्वजानिक भएको छ। आफ्नो कार्यकालमा निकै शक्तिशाली मानिएका सेनापति गौरवशमशेर राणा र उनकी पत्नी डली राणाले एउटा नेपाली गीतमा अभियन...

को होला एभरेष्टको ‘बा’?

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहोराले कुशे औसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर पारेर गत भदौ ३ गते चलचित्र विकास बोर्डमा चलचित्र ‘बा’ दर्ता गरेका छन् । कोरोनाको प्रभाव कम भएपछि मंसिरमा छायांकन थालिने चलचित्रमा बाबुको...

श्रीमतीको सुस्वास्थ्यको लागि गायक प्रमोद बसे तीजको व्रत

काठमाडौं। आज हरितालिका तीज। आजको दिन सामान्यतया श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत लिने चलन छ। तर, गायक प्रमोद खरेल आफ्नी श्रीमती (दीपा)का लागि तीजको व्रत बसेका छन्। खरेलले आफ्नी श्रीमती तीन महिनादेखी...

साडीमा सुन्दर श्वेता (फोटोफिचर)

काठमाडौँ। आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले...

बरुण धवन र सारा अलिको ‘कुली नं १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने

एजेन्सी। वरुण धवन र सारा अली खान अभिनित हिन्दि फिल्म ‘कुली नं १’ मा एक साथ देखिने भएका छन् । मे २०२० मा रिलिज हुने तयारीमा रहेको फिल्म कोरोना भाइरस महामारी र लकडाउनको कारण रिलिज रोकियो। निर्माण युनिट फिल्मलाई सिनेमा...

निर्देशक पाठकलाई मातृशोक

काठमाडौं। चलचित्र निर्देशक केपी पाठकलाई मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा कृष्ण कुमारी पाठकको आज निधन भएको छ । चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष पाठकले फेसबुकमा एउटा स्टाटस लेख्दै आमाको स्वर्गवास भएको जानकारी गराएका हुन्...

यी सहमतिमा टुंगियो पूजा र प्रकाशविचको विवाद

काठमाडौं। सञ्चारकर्मी प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माविचको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघलगायतका संघसंस्थाका व्यक्तिहरुको रोहबरमा प्रकाश र पूजाविचको विवाद समाधान भएको हो । बिहीवार एपी वान...

निर्देशक समाजको पहलमा चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान

काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको पहलमा चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । निर्देशक समाजका मह सचिव जनक दीप पराजुलीको पहलमा लामो समय देखि अमेरिका बस्दै आएका चलचित्र निर्देशकहरुबाट आर्थिक सहयोग प्राप्त भएको हो...

कलाकार गोपाल राउतको सम्झनामा ‘गोपाल स्मृति पुरस्कार’ स्थापना

काठमाडौं। अमेरिकामा दिवंगत भएका कलाकार गोपाल राउतको स्मृतिमा नेपाल चलचित्र कलाकार संघले गोपाल स्मृति पुरस्कार स्थापना गरेको छ ।अमेरिकाको क्यालिफोर्नियास्थित शान्तारोजा नेपाली समुहद्वारा कलाकार स्व.राउतको नामबाट त्यहींकै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.