काठमाडौं। नायक अनमोल केसी अहिले आफ्नो क्यारेक्टर निर्माणका लागि मेहनत गरिरहेका छन् । तत्काल छायाँकनमा जाने चलचित्र ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिन लागेका अनमोल यतिबेला क्यारेक्टरमा डुब्न वर्कशपमा छन् ।...
Category - E-News
नेपालमा छायाङ्कन भएको ‘उचाइ’ फष्टलुकमा यस्तो देखियो
काठमाडौँ। नेपालमा समेत छायाँकन भएको फिल्म ‘उचाइ’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मले एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा तीन मात्र हिमाल चढ्दै गरेको देख्न...
मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने
काठमाडौँ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चौंथो चलचित्र ‘महापुरुष’ यही कार्तिक ११ गते संसारभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।...
केकी र आँचलको ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक
काठमाडौं । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भदौं १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्रको आज राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।...
बैंककमा प्रतिनिधित्व जनाउने ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ को घोषणा
काठमाडौँ। ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले शनिवार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताका...
‘करोड क्लब’को नजिक ‘झमझम झम्काना’, गायक भन्छन् – यति माया पाउँछु सोँचेको थिइन्
काठमाडौं । यस वर्ष तीजलक्षित दर्जनौं गीत सार्वजनिक भएका छन् । त्यसमध्ये चर्चा केही सीमित गीतले मात्र पाएका छन् । त्यही सीमित मध्येको सबैभन्दा चर्चित गीत बनेको छ, ‘झमझम झम्काना’ । केही हप्तायता भागिरथ चलाउने र सुनिता बुढा...
पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिज
काठमाडौं। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक गीत ‘जरुरी कुरा छ’ले राम्रो हाइप बनाएपछि निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ३ मिनेट आसपासको...
संगीतकार योगेन्द्रका तिन गीति एल्बम एकसाथ बिमोचन
काठमाडौँ। संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन गरिएको छ । राजधानीको जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन...
‘द भ्वाइस अफ नेपाल’ कोचमा राजेश पायल र प्रविशाको प्रवेश
काठमाडौं। गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शोको कोच टिम चिनाइयो । साथै प्रायोजकहरु बिच सम्झौता गरियो । आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो...
हिट यी फिल्मी गीत : व्यापारमा फाइदा पुर्याउलान् ?
काठमाडौं । प्रदर्शनमा आउने तयारीमा रहेका केही चलचित्रका गीतहरू यतिबेला चर्चामा छन् । रवी ओड र सुनिता कार्कीको स्वर रहेको ‘ए मेरो हजुर’बोलको गीतलाई यतिबेला स्रोता/दर्शकले रुचाइरहेका छन् । यो भदौ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र...
‘सरी मम’ र नेपाल जेसीज बीच सहकार्य
काठमाडौँ। चलचित्र ‘सरी मम’ लाई नेपाल जेसीजले साथ दिने भएको छ । एन.एफ.आई क्रियसन प्रा.लिले निर्माण गरेको जनचेतना मुलक चलचित्र ‘सरी मम’ लाई नेपाल जेसीजले साथ दिने भएको हो । लागुऔषध बिरुद्वको अभियानको रुपमा...
‘कौसी क्वीन-२०७९’ का लागि आवेदन खुल्यो
काठमाडौं । तेस्रो कौसी क्वीन-२०७९ प्रतियोगिताका लागि आवेदन खुला भएको छ । कौसी खेती प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले आफूले कौसी खेती गरिरहेको परिचयात्मक भिडियो पठाउनुपर्ने आयोजक...
निशा घिमिरे स्मृति पुरस्कार पवित्रा र उषालाई
काठमाडौं। निशा घिमिरे स्मृति कोषले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री पवित्रा आचार्य तथा मोडल उषा उप्रेतीलाई प्रदान गर्ने भएको छ ।कोषको गत शनिवार बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार आचार्य...
निकेशले लिए ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट
काठमाडौं। दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ‘कृष्णलीला’ को अस्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चर्चामा रहेको यो चलचित्रको राइट अस्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार...


