काठमाडौँ। प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन...
Category - E-News
प्रदीप स्टारर ‘प्रकाश’को ट्रेलर रिलिज
काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन...
दोहोरी गायिका कल्पना दाहालको ‘कोर्टम्यारिज’, को हुन् श्रीमान ?
काठमाडौं । ‘इन्द्रेणी’ कार्यक्रममा रमेश प्रसाईँसँग दोहारी गाएपछि एकाएक चर्चित बनेको लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छिन् । उनले हालै ‘कोर्ट म्यारिज’ गरेकी हुन् । दाहालले अमेरिका निवासी पुण्यप्रसाद आचार्यसँग कानुनी...
‘राधा’ फिल्मको तीज गीत ‘पाउमा पाउजु’ रिलिज, प्रियंका र सृष्टिको नृत्य
काठमाडौं । फिल्म ‘राधा’को तीजविशेष गीत रिलिज गरिएको छ । साउनको पहिलो सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘पाउमा पाउजु’बोलको तीजविशेष गीत रिलिज गरिएको हो । तीजको अवसर पारेर भदौं १० गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । सार्वजनिक तीज...
व्यस्तताको दिनमा एकदमै घमण्ड थियो, त्यही घमण्डले आज रोइरहेको छु : महादेव त्रिपाठी
काठमाडौं । हास्य कलाकार एवं जादुगरका रुपमा ख्याती कमाएका महादेव त्रिपाठीले विगतको घमण्डले अहिले आफूलाई पिरोलिरहेको बताएका छन् । कुनै समय देश विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त हुँदा आफूमा एकदमै घमण्ड रहेको त्रिपाठीले स्मरण गरेका...
नेपाली र भारतीय फेसन उत्सव सम्पन्न
काठमाडौंँ । नेपाल र भारतका करिब दुई दर्जन बढी फेसनका डिजाइन एउटै स्टेजमा प्रस्तुत गरिएको छ । सिडी फाउन्डेसन भारतले होटल सोल्टीमा आयोजना गरेको ‘इन्डियन फुड फेष्टिभल’ कार्यक्रममा आयोजित फेसन शोमा नेपाल र भारतका एकसाथ फेसन प्रदर्शन...
असोज ७ बाट प्रदर्शनमा आउने ‘प्रेम गीत ३’ को प्रमोशन सुरु
काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’ ले आधिकारिक रुपमा प्रमोशनको सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले पुरै टिम फिल्मको प्रचार प्रसारमा होमिएको बताए । ७ असोजमा प्रदर्शन हुने फिल्मको शनिबार गोगंबुस्थित लोत्से मलमा फिल्मका...
प्रदीपको ‘प्रकाश’ भाद्र १० मा नेपाल सहित विश्वका धेरै देशमा एकसाथ प्रदर्शन हुने
काठमाडौं। प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित बिभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने भएको छ । महङ्गो रकममा बिदेश राइट्स बेचेको बिनिस इन्टटेनमेण्टले नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप...
राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न ‘काँडेतार’: नवल खड्का
काठमाडौं । सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं अभिनेता नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण...
मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ औपचारिक घोषणा संगै फर्स्टलुक सार्वजनिक
काठमाडौँ। चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक बिसेष कार्यक्रमको आयोजना गरेर चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो। विकास गिरिको लेखन तथा...
चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक भएको छ । पोस्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेज मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाईलीको वरीपरी कथा र अन्य पात्रहरु घुमेको...
आकाश र पूजाको चलचित्र ‘सम्झना बिर्सना’ देशभर प्रदर्शनमा
काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’ देशभर प्रदर्शनमा आएको छ । निमेश प्रधानको लेखन तथा निर्देशन रहेको ‘सम्झना बिर्सना’को निर्माता आदित्य प्रधान र रेविका प्रधान...
समीक्षाको फेसबुकमा सिमितले मात्रै कमेन्ट गर्न मिल्ने, नकारात्मक कमेन्ट कारण !
काठमाडौं । सानो उमेरमै थुप्रै हिट गीत दिएकी गायिका समीक्षा अधिकारीले सांगीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छिन् । केही महिना सांगीतिक संगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् उनी । हिजोआज उनले दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङ...
कृष्ण र लिलाको प्रेमकथा ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)
काठमाडौँ। भदौ ३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि सार्वजनीक गीत एउटा राजा एउटी रानी लाई दर्शक श्रोताले मन पराएका छन् । ट्रेलर हेर्दा कृष्ण...


