Category - E-News

रुपा र रजनीलाई ‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन’ को शिर्ष उपाधि

काठमाडौंँ । रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’को शिर्ष उपाधि जितेका छन् । रुपाले मिसेस र रजनीले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतियोगितामा...

निर्देशक समाजको साधारण सभा सम्पन्न, हेमबहादुर लामालाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड

काठमाडौं। नेपाल चलचित्र निर्देशक समाजले आईतबार राजधानी काठमाडौँमा एक समारोह आयोजना गर्दै ९२ वर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित निर्देशक...

शैक्षिक मेलामा देखियो उपासनाको क्रेज

काठमाडौँ। पछील्लो समय अभिनेत्री उपासना सिंह ठकुरीको नेपाली चलचित्रमा माग बढ्न थालेको छ । चलचित्र क्याप्टेनबाट नेपाली चलचित्रमा प्रबेश गरेकी उपासना सिंह ठकुरीको यतिबेला चलचित्रमा मात्र नभएर बिभिन्न क्षेत्र र बिधाहरूको ब्राण्ड...

कलाकार संघले मनायो अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले मंगलबार एउटा ऐतिहासिक कार्य गरेको छ । नेपाली चलचित्रका जेष्ठ अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव पारेर कलाकार संघले आज उहाँलाई उहाँकै निवासमा पुगेर तामपत्रसहित शुभकामना व्यक्त गरेको छ ।...

पल र सरोजको चलचित्रमा सहकार्य होला त ?

काठमाडौँ। सरोज ओली गायक र म्यूजिक भिडियो निर्देशकको रुपमा परिचित नाम हो । ‘माछीले खाने’ गीतले दर्शकमाझ गायकको रुपमा चिनिएका उनले दर्जनौं म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । उनले अब चलचित्र निर्माणमा हात हाल्ने भएका छन् ।...

नेप्सिनेको प्रविधिले युटूब आम्दानी बढ्ने

काठमाडौँ। नेप्सिनेले नेपाली संगीतको क्षेत्रमा पारदर्शी ढंगले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा नेपाली गीतको प्रकाशन गर्दै पछिल्लो समयमा विकसित प्रविधि मार्फत व्यवस्थापन र वितरण समेत गर्दै आइरहेको छ । अब यस कम्पनीले संगीत धनीका...

मोडल हन्ट नेपाल विजेता बने प्रविण र अनिशा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२१’ उपाधि प्रविण चापागाई र अनिशा शाक्यले जितेका छन् । काठमाडौँमा शनिबार सम्पन्न प्रतियोगितामा प्रविन पुरुष र अनिशा महिला तर्फको शिर्ष विजेता घोषित भएका हुन् । सहभागिता, प्रस्तुतिकरण र चर्चाको...

दीपेन्द्रको’चिसो मान्छे’ को छायाँकन सम्पन्न

काठमाडौँ । दीपेन्द्रकुमार खनालको निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को छायाँकन सकिएको छ । शनिबारबाट चलचित्रको छायाँकन सकिएको हो । २७ दिनमा चलचित्रको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । फागुन १७ गते...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ उत्कृस्ट पाँच मनोनयन सार्वजनिक (सूची सहित)

काठमाडौं । तुल्सी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै ुनेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न...

होली बिसेष फोटो शुट रंगिए पुनमसंगै अन्य मोडल (फोटो फिचर)

काठमाडौँ। कोरोना भाइरस कोभिडको कारण यस बर्षको होलीको रम झम छैन। रङहरुको पर्व होलीको माहोल सुनसान भए पनि फोटोग्राफर हरि न्यौपानेले होली बिसेष फोटो शुट गरेका छन्। उनको केहि तस्विरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं। होली बिसेष फोटो...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो

काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायांकन डोल्पाको शे फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्। चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई...

धुलिखेलमा आदिवासी चलचित्रबारे कार्यशाला गोष्ठी सुरु

काभ्रे। नेपालका आदिवासी समुदायका चलचित्रकर्मीहरुको सहभागितामा धुलिखेल काभ्रेभञ्ज्याङ्गमा ‘आदिवासी चलचित्रमा प्रतिवद्धता सहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठी सुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको...

‘सर्लाही स्वर्णिम सम्मान २०७७’ मा सर्लाहीका सेलिब्रेटीहरु सम्मानित

काठमाडौँ। बरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशका विभिन्न स्थानमा कर्मथलो बनाई विविध क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गरेको छ । बरहथवा नगरपालिकाले गत चैत्र ७ शनिबार ‘सर्लाही स्वर्णिम सम्मान २०७७’...

‘लोभी पापी’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र‘लोभी पापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक गरिएको छ । साइराम पिक्चरको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर छ भने शब्द र संगीत गायक ओमकै हो । प्रदर्शनको तयारीमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.