काठमाडौँ। सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका...
Category - E-News
हेमन्तको एकल सारङ्गी साँझमा झुमे बेलायतबासी नेपाली
काठमाडौँ । सारंगी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा बस्ने नेपालीहरु झुमेका छन् । गायक, गीतकार तथा संगीतकार समेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । गैरआवासीय नेपाली...
पुस्तक ‘सात जुनी’ बिक्रीबाट आएको सबै रकम समाज सेवामा
काठमाडौँ। उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्री वितरणबाट प्राप्त सम्पूर्ण रकम समाजसेवामा लगाएका छन् । शनिवार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरुले गत महिना लोकार्पण भएको उक्त पुस्तकको...
प्रदर्शन भएको ३ घण्टामै लिक भयो ‘ब्रह्मास्त्र’
एजेन्सी। रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमा घरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी...
सिनेमा हल बन्द गर्ने निर्णय स्थगित
काठमाडौँ। नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले...
नाजीरको ‘गुलाबी’ शुभमुहर्त संगै छायाँकन सुरु
काठमाडौँ। चलचित्र ‘गुलाबी’ को छायाँकन सुरु भएको छ । शुक्रवार कास्कीको धम्पुसस्थित श्री सीता बराह मन्दीरमा शुभमुहर्तसंगै छायाँकन थालीएको चलचित्रको निर्देशन समुन्द्र भट्टले गर्दैछिन भने भद्र भुजेल एसोसीएट डिरेक्टर रहेका...
सफलताका साथ दोस्रो सातामा ‘झिँगेदाउ’
काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वक दोस्रो साताको यात्रा तय गरेको छ । शुक्रबार नेपाली बक्सअफिसमा चार ओटा फ्रेस सिनेमा रिलिज भएका छन् । तर ‘झिँगेदाउ’को ट्रेन्ड दोस्रो स्थानमा छ । बलिउडको...
सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय
काठमाडौँ। नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको हो । संघले प्रेस बिज्ञप्ति पनि सार्वजनिक गरेको छ। संघले प्रदर्शकहरुलाई...
अङ्ग्रेज–नेपाल युद्ध ‘नालापानी’ को ओएसटी रिलिज (भिडियो)
काठमाडौं। चलचित्र ‘नालापानी’को ओएसटी भिडियो रिलीज गरिएको छ । तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने यो चलचित्रको ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र...
जाँच समितिका सदस्य सन्तोषले गरे चलचित्र सेन्सर बहिष्कार
काठमाडौं । चलचित्रको सेन्सरमा राजनीति भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् । सेन्सरमा विदेशी चलचित्रलाई प्राथमिकतामा राखिएको र नेपाली चलचित्रलाई विभेद गरिएको भन्दै सदस्य सन्तोषकुमार...
‘नेपाल ट्यालेन्ट हन्ट’ निर्णायकमा नीर शाह,गौरी मल्ल, सुगम
काठमाडौँ। नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साईना...
‘मीलन’को टिजर सार्वजनिक ,कुशल र सलोनको प्रेममा शिल्पा
काठमाडौं । आगामी तिहारको अवसरमा कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को टिजर सार्वजनिक गरिएको छ । टेक पौरखी राई निर्देशीत १ मिनेट २८ सेकेण्ड लामो टिजरमा प्रेम र बिछोडलाई देखाइएको छ । बिहीबार...
निर्माता संघ र निर्देशक समाजको संघर्षमा उत्रने चेतावनी,’नेपाली चलचित्रमाथि विभेद भयो’
काठमाडौं । विदेशी चलचित्रको सेन्सरमा ढिलाइ भएको कारण देखाउँदै नेपाली चलचित्रको बुकिङ खुला नगरिएकोप्रति चलचित्र क्षेत्रका दुई संस्थाले गम्भीर आपत्ति जनाएका छन् । चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै...
नेपाल भाषाको चलचित्र ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। नेपाल भाषामा निर्माण भएको चलचित्र ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार...


