Category - E-News

चलचित्र ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक गरियको छ। ‘रुन्छनि मेरो मन’ बोलको गीत बुढासुब्बा युटुब च्यानल मार्फत सार्वजनिक गरियको हो। शिव मुखियाको संगीत रहेको गीतमा राजेश पायल राई र सत्यकला राई को स्वर रहेको...

संयोजक भुसालद्धारा कल्याणकारी कोषलाई रकम हस्तान्तरण

काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसाल नेपाली चलचित्र क्षत्रेका लागि प्रतिष्ठित नाम हो । उनी विगत पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागि रहेकी छन् । विशेषत संघ संस्थाको वृद्धि विकास र फिल्मकर्मीको सेवा सुरक्षाका लागि...

अभिनेत्री सुपुष्पा र निर्माता रौनकले गरे इन्गेजमेन्ट

काठमाडौं। अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले इन्गेजमेन्ट गरेका छन् । बुधबार काठमाडैंको गैरीधारास्थित सिल्भर बैंक्वेटमा उनीहरुले दुई परिवारका सदस्यमाझ इन्गेजमेन्ट भएको हो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका...

नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१’ सम्पन्न

काठमाडौँ। नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट सकिएको छ । शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा यो महोत्सब तीन दिनसम्म जारी थियो । यो वर्ष महोत्सबमा बृत्तचित्र तर्फ...

सलमानको ‘राधे’ ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ लाई यसवर्ष इदमा नै रिलिज गर्ने भएका छन् । सलमानले सामाजिक सञ्जाल मार्फत फिल्म घोषणा अनुरुप इदमै रिलिज हुने जानकारी दिएका छन् । केहि दिन यता भारतमा कोरोना...

‘अमेजन फायर टिभी’ मा पनि सिनेमाघर को एप

काठमाडौँ। पछिल्लो समय विश्वमा ओभर द टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर विश्वमा बनेका जुनसुकै भाषाका फिल्म हेर्न सकिने भएकाले ओटीटी प्लेटफर्मतर्फ दर्शकको आकर्षण बढ्दो छ । डिजिटल प्लेटफर्मले निर्मातालाई समेत ठूलो...

धर्मेन्द्रका नाती सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै

एजेन्सी। कोभिडका कारण फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग जोडिएका उनी प्रेमकथामा बन्दै...

गीतकार उपाध्यायले राखे ५१ विश्व रेकर्ड

काठमाडौँ । गीतकार डा. धर्मराज (​डिआर) उपाध्यायले गीत-संगीतका विभिन्न विधाबाट ५१ विश्व रेकर्ड राख्न सफल भएका छन् । यसअघि गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा रेकर्ड बनाएका उनले सोमबार थप १९ विधामा नयाँ रेकर्ड कायम गर्दै ५१...

फेरि सिनेमा हल बन्द

काठमाडौँ। नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् । गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि...

किपालयले १० जना महिलालाई डकुमेन्ट्री बनाउन सिकाउने

काठमाडौं। किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिने भएको छ । प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत महिला लक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको...

नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’ १० बैशाखदेखि १२ बैशाखसम्म

काठमाडौं। ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो । कपनको फैकामा रहेको कलेज अफ...

चलचित्र पत्रकार कल्याणकारी कोषलाई ‘श्री’ बाट २५ हजार सहयोग

सेलिब्रेटी नेपाल । लकडाउनको मारमा परेको चलचित्र क्षेत्र अहिले पनि शुन्य अवस्थामा नै छ । निर्माताहरु चलचित्र रिलिज गर्न आनाकानी गरिरहेको अवस्थामा निर्देशक एभरेष्ट सुर्य बोहराले आफ्नो चलचित्र ‘श्री’ गत शुक्रवारबाट रिलिज गरेका थिए ।...

‘फोकस फेशन हाउस’ मोडलिङ एजेन्सी सञ्चालनमा

काठमाडौंँ । नयाँ वर्ष २०७८ को अवसर पारेर नयाँ बानेश्वरमा ‘फोकस फेशन हाउस’ मोडलिङ एजेन्सी सञ्चालनमा आएको छ । फेशन हाउसको मोडल दीपक घिमिरे, पत्रकार विदुर गिरी र सागरीका श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।...

साहरुखको ‘पठान’ मा सलमानको केमियो

एजेन्सी। अभिनेता साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा अर्का अभिनेता सलमान खानको केमियो भूमिका रहेकोछ । यो चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.