Category - E-News

‘प्रकाश ले साँच्चिकै रुवाइदियो’ रवीन्द्र मिश्र

काठमाडौँ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ ले आफुलाई रुवाएको विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । मंगलबार फिल्म हरेका मिश्रले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुलाई फिल्मले रुवाएको बताएका...

सुमिताको सोलो एल्बम‘नयना’ बिमोचन

काठमाडौ। गायिका सुमिता राईको दास्रो म्युजिक एल्बम ‘नयना’ बिमोचन भएको छ । केही दिन अगाडी राजधानीमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ कलाकार तथा पाइलट विजय लामा, चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, वरिष्ठ गायक उदय...

‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाएर सुन जित्ने अवसर

काठमाडौँ। हरितालिका तीजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्यूज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुन...

‘जमुनीको छोरो’को कथा सुनाउँदै ‘ऐना झ्यालको पुतली’ को गीत (भिडियो)

काठमाडौँ। भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक गरिएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ । रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा...

अमिर कसलाई भन्दैछन् ‘आँखामा छौ तिमी’ (भिडियो)

काठमाडौं। रंग पत्रकार कुमार आचार्य निर्देशित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमित रसाईली र ममता गुरुङको स्वरमा रहेको गीत ‘आँखामा छौ तिमी’ को भिडियो सार्वजनिक गरिएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत...

दुबईमा रहेका महिला दिदि बहिनिहरुको तीज बिसेष कार्यक्रम सम्पन्न

काठमाडौँ। तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा...

नेपाल सरकार र सद्गुरूविच ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ। विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियान अन्तर्गत नेपाल सरकारसँग यहि भदौ १७ गते अर्थात सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी...

हिन्दि चलचित्र ‘गडफादर’ को छायाँकन जोमसोममा

काठमाडौँ। हिमाली क्षेत्रको सुन्दर दृश्य कैद गर्ने उदेश्यले हिन्दि चलचित्र ‘गडफादर’को छायाँकन जोमसोम आसपासमा गरिने भएको छ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान चलचित्रका मुख्य कलाकार हुन् ।...

‘प्रेमगीत ३’ टिमलाई विकास बोर्डको सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’लाई सम्मान गरेको छ । आईतबार विकास बोर्डमा एक कार्यक्रमकाबीच बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’को टिमलाई सम्मान गरेको हो ।...

‘बाबरी’ रिलिज नहुँदै धिरज र अदितिलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा

काठमाडौं । ‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्म निर्माण घोषणा गरेकी छन् । आफू निर्मित पहिलो फिल्म रिलिज नहुँदै बुढाथोकीले नयाँ अनटाइटल प्रोजेक्टको घोषणा गरेकी हुन् । फिल्ममा मुख्य कलाकारको रुपमा ‘बाबरी’का धिरज मगर र...

महजोडीको फिल्म ‘महापुरुष’को पहिलो गीत रिलिज

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित...

‘प्रकाश’ हेर्न ओइरिए दर्शक, शनिबार अधिकांश शो हाउसफुल [तस्वीर/भिडियो]

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘प्रकाश’ले शनिबार उत्साहजनक व्यापार गरेको छ । प्रदर्शनको दोस्रो दिन राजधानीका धेरै हलमा चलचित्रको अधिकांश शो हाउसफुल भएका छन् । माउथ पब्लिसिटीमा अब्बल साबित भएका कारण चलचित्र हेर्न दर्शकको...

प्रदीपको ‘प्रकाश’सँगै सृष्टिको ‘राधा’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । ‘प्रसाद’ फ्रेम्ड निर्देशक दिनेश राउत निर्देशित ‘प्रकाश’र ‘सुनगाभा’ फ्रेम्ड निर्देशक सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ तीजको छेको पारेर प्रदर्शनमा...

प्रिमियरमा ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया, थुप्रै सेलिब्रेटीले हेरे फिल्म [तस्वीरहरु]

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रदीप खड्का स्टारर चलचित्र ‘प्रकाश’को बुधबार बेलुका राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजको २ वटा पर्दामा गरिएको प्रिमियरमा चलचित्रकर्मी एवं सञ्चारकर्मीहरुको...

Copyright © 2012 - 2026 | All Right Reserved.