Category - Kollywood

भोगिनीबाट जोगिनी पथमा रेखा

(सेलिब्रेटी नेपाल) २८ फागुन भोगिनीबाट जोगिनी हुन समय लाग्दो रहेनछ। नपत्याए,रेखा थापालाई हेरौँ ।अहिले रेखा जोगिनी जस्तै भयकी छिन् । छवि ओझालाई पति मानेर बसुन्जेल उनी भोगिनी थिइन्, जब अलग भइन्, उनी जोगिनी भएकी छन्। अचम्मको कुरो...

निर्देशक समाजका अध्यक्ष विमल पौडेलले दिय राजिनामा

(सेलेब्रिटी नेपाल) २६ फागुन- निर्देशक समाजका अध्यक्ष विमल पौडेलले आफ्नो पद बाट राजिनामा दिएका छन् । पौडेलले समाजलाई विवादको घेरामा थप राख्न आफू नचाहने भन्दै राजिनामा दिएको बताएका छन् । उनी गत बैशाख १७ गते निर्देशक समाजमा...

दिपक र दीपाको प्रेमले एक दशक पार गर्यो

(सेलिब्रेटी नेपाल) २५ फागुन-दीपाश्री निरौला र दीपकराज गिरीको लभ परेको औपचारिक रूपमै १० वर्ष पुगेको छ ।अर्थात् श्रीमान्-श्रीमतीका रूपमा तितो सत्यमा उनीहरू  देखिन थालेको एक दशक पूरा हुँदैछ। उनीहरूबीचको माया म्याचोर्ड भएको यो अवसरमा...

भिडन्त तिनको कसले बाजी मार्ला

(सेलिब्रेटी नेपाल) २५ फागुन-आज सुक्रबार अल नेपाल दुइ र उपत्यका बाहिर तिन चलचित्र रिलिज भयका छन् । ‘बरदान ‘ उपत्यका बाहिर मात्र प्रदर्शन भयको छ भने अर्को हप्ता काठमाडौँ भित्रिने छ ।रिदम र पल्टन अल नेपाल भिड्दै छन्...

वधशाला चल्न नेपाली सेना बाधक

सेलिब्रेटी नेपाल २२ फागुन-नेपाली सेनाले चलचित्र‘वधशाला’ चल्न नदिन दोस्रो पटक पत्राचार गरेको छ । जनयुद्ध कालमा भएको घटनालाई मुख्य बिषय बनाइएको चलचित्र ‘वधशाला’ प्रदर्शनमा प्रतिबन्ध लगाउन भनी सेनाले सोमबार सञ्चार मन्त्रालयलाई...

तिन दिने बिदा खाने चार चलचित्रको दाउ

सेलिब्रेटी नेपाल २१ फागुन – २५ गते नारी दिवस विदा, २७ गते महाशिवरात्री विदा र २९ गते ग्याल्पो ल्होसार विदा परेको छ । बिदाको मौका छोपी चलचित्र रिलिज गर्न नेपाली निर्माता निर्देशक हरुको हान थाप हुने धेरै पहिले देखि कै चलि...

संचिता लुईटेल नर्भिक अस्पतालमा भर्ना

(सेलीब्रेटी नेपाल) २१ फागुन संचिता लुईटेल थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएकी छिन् ।अकस्मात पेटमा स्टोन देखिएपछि उनि अस्पताल भर्ना भयकी हुन् । पेटमा केही समस्या आएपछि उनले गत मंगलबार नर्भिक हस्पिटलमा चेकअप गराएकी थिईन जसको...

कथाले मागे अनुसारको सिन दिन तयार सुनु

(सेलिब्रेटी नेपाल) २१ फागुन-पुर्वको सेक्सी नगरले चिनिने धरान निवासी १९ बर्षीया सुनु भट्टराई यतिवेला एकाएक चर्चामा छिन् । सुगम संगीतका गायक स्वरुपराज आर्चायको गीतमा मोडलिङ गरेपछि उनि एकाएक चर्चामा आएकी हुन्। नवल नेपालको निर्देशनमा...

जिया केसीहरूको मुख कसरी थुन्ने ?

(सेलिब्रेटी नेपाल) २१ फागुन-रंगीन स्वभावका भुवन केसी बुढ्यौली लाग्दा पनि ‘लभ अफेयर्स’को लफडामा पररिहेकै छन्। यी ‘सदाबहार’ हिरोलाई पछिल्लोपटक जिया केसीसँग जोडियो। दुवै जना धेरैपटक धेरै ठाउँमा सँगै भेटिए।...

बाउन्सर प्याक अप

(सेलीब्रेटी नेपाल) १९ फागुन-काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भयको चलचित्र बाउन्सरको सुटिंग सकियको छ । चलचित्रका निर्देशक मदन घिमिरे हुन् चलचित्रमा प्रशान्त गिरि र सुष्मा कार्कीको जोडी देख्न सकिनेछ । चलचित्रमा संगीत अर्जुन...

निर्माण पक्षको गल्ती ‘छड्के’ युनिटले स्वीकारे

  (सेलीब्रेटी नेपाल) १८ फागुन चलचित्र समीक्षकबाट आलोचना खेपेपछि ‘छड्के’ युनिटले त्यसको खण्डन गर्न कार्यक्रम आयोजना गरेको छ।बिहीबार राजधानीको सर्वनाम थियटरमा यसका निर्माण पक्ष  समीक्षाको खण्डन गर्नमा व्यस्त रहे...

निश्चल बस्नेत,राम ब.खत्री,दीपा बस्नेत निर्देशक समाजमा

निर्देशक समाजका महासचिब दिनेश डी सी ले राजिनामा दिया पश्चात आज बसेको समाजको कार्यसमितिको पूर्ण बैठकले डिसि को राजिनामालाई पास  गर्दै सो पदको जिम्मेवारी  सचिव एम.एस अग्रजलाई दिएको छ भने  सचिवको जिम्मेबारी श्याम भट्टराईलाई दिएको छ...

समयलाई युनिभर्सल १८ गते बाट देश भर समय

(सेलीब्रेटी नेपाल) १५ फागुन-मौसमीको समय आउँदो सुक्रबार रिलिज हुने पक्का भयको छ । सेन्सरमा अल्झियका कारण रिलिज पर धकेलिने हो कि भन्नेमा मौसमी चिन्तित थिइन् अन्तत : चलचित्र  ‘समय’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट...

मौसमीको समयमा चलचित्र विकास बोर्डको अंकुस

(सेलीब्रेटी नेपाल) १४ फागुन- धेरै पटकको रिलिज डेट सर्दै सर्दै फागुन १८ गते बाट चलचित्र समयको देशव्यापी रिलिज गरिने समय आउन लाग्यो भनेर प्रचारमा जुटेकी अभिनेत्री तथा निर्माता मौसमी मल्ल यतीबेला तनाबमा छिन्। समय लाई सेन्सर बोर्डले...

Copyright © 2012 - 2026 | All Right Reserved.